गोविन्द अञ्जान र दीपेन्द्र प्रकाश केसीको निर्देशनमा “हामी नारी” सार्वजनिक

काठमाडौं, नेपाल । सामाजिक सञ्जालदेखि युट्युव च्यानलमा यतिबेला एक पछि अर्को गर्दै रचनाकार देबी पराजुलीका नयाँ गीहतरु आएका छन् । ज्योति प्रकाशको संगीतमा नयाँ गीत “हामी नारी” यतिबेला बजारमा आएको छ ।

यो गीतलाई सम्माननीय राष्ट्रपति बिध्यादेवी भण्डारी र सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय श्री ज्ञानेन्द्र बहादुर कार्की ले संयुक्त रुपमा शितल निवासमा बिमोचन गर्नु भएको थियो । उक्त्त भिडियो ओएसआर डिजिटल च्यानलबाट रिलिज गरिएको छ।

देवी पराजुली र राधा महत को प्रस्तुति रहेको यो गीतलाई गायिकाद्वय सत्यकला राई र बिन्दु परियारले गाएका हुन । यो नारी जागरण सम्बन्धी राष्ट्रिय गीत निकै माधुर्य बनेको छ । नृत्यप्रधान यो गीतको भिडियो पनि त्यत्तिकै आकर्षक बनेको छ । भिडियोलाई गोविन्द अञ्जान र दीपेन्द्र प्रकाश केसीले निर्देशन गरेका छन् ।

उक्त्त भिडियोलाई याम गुरुङले कोरियोग्राफी गरेका छन् भने भिडियोमा मोडल दिब्यानी वली र अस्मिता पुरीको शीर्ष नृत्य रहेको छ । उनीसँगै विभिन्न उत्कृष्ट योगदान पुर्याउनु हुने नेपाल सिर्जनशील महिला समूहको अभिनय रहेको छ ।

यो गीतको सङ्गीत संयोजक सुदीप सागरले गरेका हुन् । गीतको भिडियोमा करन चैसिरको छायाङ्कन, प्रकाश धमलाको सम्पादन, सन्तोष पौडेलको ध्वनी मिश्रण रहेको उक्त गीत द म्युजिक इरामा रेकर्डिङ्ग गरिएको हो ।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

वि.सं.२०८३ भदौ २ मंगलवार ११:३४

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७...

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

वि.सं.२०८३ साउन ३१ आइतवार १३:१३

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...