तृप्ति खड्का गुरुङ्ग र अलिफ खानको आवाजमा “बनैको चरी” सार्वजनिक (भिडियो सहित)

काठमाडौं, नेपाल । नेपाल बाहिर प्रदेशमा रहेर पनि नेपाली गीत संगीत कला साहित्य र आफु जन्मेको माटोलाई शिरमा सजाइरहने रचनाकार तथा कलाकार नाम हो हरि उप्रेती । रचनाकार हरि उप्रेतीले रचना गरेका धेरै गीतहरु बजारमा सार्बजनिक भएका छन् भने चर्चित कलाकारहरुले समेत आवाज दिएका छन् ।

उप्रेतीले कोरेका शब्दहरुमा र उप्रेतीले रचना गरेका गीतहरुले चर्चा परिचर्चा कमाइरहेका छ भने सोहि भिडमा प्रिय गायिका तृप्ति खड्का गुरुङ्ग र अलिफ खानको आवाजमा भखरै मात्र “बनैको चरी” बोलको गीत तथा भिडियो सार्बजनिक गरेका छन् ।

 

सोहि गीतमा पनि अमेरिका वासी हरि उप्रेतीको शब्द रहेको छ भने संगीत गायिका तृप्ति खड्का गुरुङ्ग रहेको छ ।

“बनैको चरी” गीतको भिडियोमा नायिका तथा मोडल सम्प्रिया खडका र बिजय खड्काले अभिनय गरेका छन् भने उक्त भिडियोले सबै मन छुने र सबै खालको दर्शकलाइ पक्कै पनि यो भिडियोले रुवाउछ प्रेम बिछोडको कथामा निर्माण भएको भिडियोमा निर्देशनको पाटो भने कलाकार बिजय गुरुङ्ग्को रहेको छ ।

भिडियो सम्पादन प्रेम शर्मा पोडेल छायाकन केशब अधिकारी र गीत रेकडिङ्ग सारेगम स्टुडियो सामाखुशी गरेको जानकारी दिएका छन् । भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार ३१ मंगलवार ०९:२३

काठमाडौं। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO) को समन्वयमा...

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ असार ३० सोमवार १५:४०

लन्डन । सोंपाल समाज यूकेको "गृष्मकालिन भेटघाट कार्यक्रम" सम्पन्न भएको...

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

वि.सं.२०८२ असार २९ आइतवार १३:४०

काठमाडौं।  सुष्मा ठकुरी फाउन्डेशन नेपालद्वारा असार २७ र २८ गते...

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३५

काठमाडौं, भिजिट भिषामा कठाई सगैं नक्कली होटल बुकिङमार्फत हुने मानव...

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३०

काठमाडौंः ‘साम्व सदाशिव ॐ’ भजन भगवान शिव प्रतिको भक्तिभावले ओतप्रोत...

गायिका रिता बुढाथोकीको तीज बिशेष गीत “आमा मेरी आमा” सार्वजनिक

गायिका रिता बुढाथोकीको तीज बिशेष गीत “आमा मेरी आमा” सार्वजनिक

वि.सं.२०८२ असार २५ बुधवार १०:४६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...