श्रीकृष्ण बम मल्लको संगीत रहेको नयाँ गीत “रुनलाई त होनी माया लाउनी” ले चर्चा बटुल्दै (भिडियो सहित)

काठमाडौं । नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्
। सोही क्रममा नयाँ गीत “रुनलाई त होनी माया लाउनी” सार्वजनिक भएको छ ।

 

 

नयाँ युटुब च्यानलबाट सार्वजनिक गरिएता पनि गीतको अडियो भिडियो पक्ष बलियो भएको कारण गितले २ दिनमै राम्रो चर्चा बटुलेको छ । गजल गायक राज सिग्देलले गाएको पहिलो लोक गीत तारिफ योग्य छ ।

 

यस गीतमा राज सिग्देलको तारिफ संगै अडियो पक्ष र भिडियो पक्षको चर्चा पनि गरिएको छ । अडियो पक्ष र भिडियो पक्ष राम्रो भएपछि जस्तो गीतले पनि जस्तोसुकै नयाँ च्उानलबाट चर्चा कमाउन सक्ने उदाहरण यस गीतले दिएको छ ।

यस गीतमा राज सिग्देल र शान्ती श्री परियारको स्वर रहेको छ भने लक्ष्मण परियारको शब्द, लोकप्रिय संगीतकार श्रीकृष्ण बम मल्लको संगीत रहेको छ । गीतलाई रमेश सेञ्चुरीले एरेञ्ज गरेका हुन् भने चर्चित साउन्ड ईन्जिनियर श्याम श्वेत रसाईलीले ध्वनी सम्पादन गरेका हुन् ।

 

चर्चित निर्देशक मौसम हिमालीको निर्देशन रहेको गीतमा पवन सुस्लिङको छायांकन, नबिन घर्ती मगरको सम्पादन रहेको छ । यस गीतलाई लक्षम म्युजिक वल्र्ड यसटसब च्यानलबाट सार्वजनिक गरिएको हो ।

 

हेर्नुहोस् भिडियो ।

 

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सन्देशमुलक गीत “भुलको बाटो” सार्वजनिक (भिडियो सहित)

सन्देशमुलक गीत “भुलको बाटो” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०१:३७

काठमाडौं । बुधबार राजधानीमा एउटा निकै राम्रो संदेश मुलक गीतको...

देउडा सम्राट नन्दकृष्ण जोशीकी छोरी श्रृंखला जोशीको नयाँ गीत “छैन हो छैन” सार्वजनिक

देउडा सम्राट नन्दकृष्ण जोशीकी छोरी श्रृंखला जोशीको नयाँ गीत “छैन हो छैन” सार्वजनिक

वि.सं.२०८२ वैशाख १ सोमवार ०४:३८

गायिका श्रृंखला जोशीको नयाँ गीत छैन हो छैन सार्बजनिक भएको...

चर्चित नायिका एलिजा गौतमलाई इण्डोनेसियामा ‘बेष्ट योङ अन्टरप्रन्यूर’ अवार्ड

चर्चित नायिका एलिजा गौतमलाई इण्डोनेसियामा ‘बेष्ट योङ अन्टरप्रन्यूर’ अवार्ड

वि.सं.२०८२ वैशाख १ सोमवार ०४:३४

काठमाडौं । चर्चित नायिका एवम् प्राइम टिभीकी निर्देशक एलिजा गौतम...

“जुनकिरी दोहोरी धमाका एबं सम्मान कार्यक्रम – २०८२” हुने, सो अवसरमा ग्राहकहरुलाई २० प्रतिशत छुट हुने

“जुनकिरी दोहोरी धमाका एबं सम्मान कार्यक्रम – २०८२” हुने, सो अवसरमा ग्राहकहरुलाई २० प्रतिशत छुट हुने

वि.सं.२०८१ चैत २६ मंगलवार १६:५८

काठमाडौं। नेपालीहरुको नयाँ बर्ष २०८२ को सुरुवात हुन लागेको बेला...

काठमाडौँ फोटोग्राफर संघद्वारा नयाँ वर्ष २०८२ को शुभकामना आदान–प्रदान, चियापान तथा क्यालेन्डर विमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न

काठमाडौँ फोटोग्राफर संघद्वारा नयाँ वर्ष २०८२ को शुभकामना आदान–प्रदान, चियापान तथा क्यालेन्डर विमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न

वि.सं.२०८१ चैत २४ आइतवार १२:२६

काठमाडौँ, चैत्र २३ - काठमाडौँ फोटोग्राफर संघको आयोजनामा नयाँ वर्ष...

“पुरूषोत्तम न्यौपाने सांगीतिक साँझ २०८१” पोखरामा भब्य रुपले सम्पन्न

“पुरूषोत्तम न्यौपाने सांगीतिक साँझ २०८१” पोखरामा भब्य रुपले सम्पन्न

वि.सं.२०८१ चैत २४ आइतवार ०८:१९

काठमाडौँ । बि.संं २०४६ सालमा ‘बलाम देवीथान’ बोलको गीत रेकर्ड...