कार्यक्रम सञ्चालनमा जम्दै हरी प्रसाद पौडेल

काठमाडौं । बि.सं. २०४० साल फागुन १५ गते बुवा शिबदत्त पौडेल र आमा ईन्द्रायणीको कोखबाट जन्मिएका हरी प्रसाद पौडेल पछिल्लो समय कार्यक्रम सञ्चालकको रुपमा जम्दै आएका छन् । उनी सानै देखी कार्यक्रम सञ्चालन गर्नमा रुची राख्थे ।

उनी पर्वत जिल्ला जलजला गाँउपालिका वडा नं. ५ अन्यचौरमा जन्मिएका हुन् । फेवा रोधी घरमा केही महिना कार्यक्रम सञ्चालकको रुपमा काम गरिसकेका उनी हालः देशका बिभिन्न मेला महोत्सवहरुमा कार्यक्रम सञ्चालन गर्न ब्यस्त छन् । साथै उनले लायन्स क्लव, साँस्कृतिक समाज नेपाल लगायत थुप्रै संघ संस्थाहरुको कार्यक्रममा कार्यक्रम सञ्चालन गरिसकेका छन् ।

पौडेल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका आजिवन सदस्य पनि हुन् । उनी बिभिन्न संघ संस्थामा आबद्ध छन् । आगामी दिनमा कार्यक्रम सञ्चालकको रुपमा छबी बनाउने उनको सोच रहेको कुरा बताए । साथै रियालिटी शो मा होस्टको रुपमा पनी काम गरेर अनुभब बटुल्ने चाहना ब्यक्त गरे ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...