मेकअप आर्टिस्टमा पार्वतीको चर्चा

काठमाडौं । हरेक सुटिङमा मेकअप आर्टिस्टको उत्तिकै महत्वपुर्ण भुमिका हुने गर्दछ । माछापुच्छ्रे्, ३, कास्कीमा बुवा लिलु लामिछाने र आमा भगवती लामिछानेको कोखबाट जन्मिएकी पार्वती भण्डारी (लामिछाने) करिब एक दशक देखी मेकअप आर्टिष्टको रुपमा ब्यस्त छिन् ।

उनले पिरतीको बन्धन, मायाको डोरी लगायत दर्जनौ गीतमा मेकअप गरिसकेकी छिन् । उनले नेपालका प्रतिष्ठित कलाकारहरु चन्द्र शर्मा, सरिता दानकोटी, चोलेन्द्र पौडेल, जिवन दाहाल लगायत थुप्रै कलाकारहरु म्युजिक भिडियोमा मेकअप आर्टिस्टको रुपमा काम गरिसकेकी छिन् ।

मोफसलमा रहेरपनि मेकअप आर्टिस्टको माध्यमबाट नेपाली सांगीतिक क्षेत्रमा उनले योग्दान दिएकी छिन् । उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आजिवन सदस्य, कास्की समाजको सदस्य पनि हुन् । आगामी दिनमा मेकअप आर्टिस्टको रुपमा रहेर नेपाली गीत संगीतको क्षेत्रमा योग्दान दिने सोच भएको उनले बताईन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

वि.सं.२०८३ साउन ३० शनिवार १०:५७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

वि.सं.२०८३ साउन २६ मंगलवार १३:५२

काठमाडौं । रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको चर्चित लोकदोहोरी...

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...