बिकट जिल्ला रुकुमबाट गाडी भाडा मात्र लिएर काठमाडौं आएकी लक्ष्मीले देखाईन् यस्तो चमत्कार

काठमाडौं । बुवा हुकुम बहादुर पाण्डे र आमा पुष्पा पाण्डको कोखबाट बिकट ठाँउ रुकुममा बि. सं. २०५६ साल कार्तिक ३ गतेका दिन जन्मिएकी लक्ष्मी पाण्डे विगत एक दशक देखी नेपाली सांगीतिक क्षेत्रमा कोरस नृत्यको रुपमा कार्यरत छिन् । चर्चित निर्देशकहरु शंकर बिसी, प्रकाश भट्ट, स्मृती तिमल्सिना (गुरु आमा), मौसम हिमाली लगायत थुप्रै निर्देशकहरु सँग उनले काम गरिसकेकी छिन् ।

उनले आँशु पिएर, जिन्दगी घाम छाँया, आफ्नो मान्छे आफ्नै हुन्छ लगायत दर्जनौ गीतमा कोरस नृत्य गरेकी छिन् । नेपालको बिकट जिल्ला रुकुमबाट गाडी भाडा मात्र लिएर आएकी पाण्डेले कोरस नृत्य कै माध्यमबाट पनी जिविकोपार्जन गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण दिएकी छिन् । उनी म्युजिक भिडियोमा कोरस नृत्य संगै देशका बिभिन्न मेला महोत्सव र बिभिन्न साँस्कृतिक कार्यक्रममा आफ्नो नृत्य प्रस्तुत गर्दै आईरहेकी छिन् ।

बिकट ठाँउबाट आएर काठमाडौंमा टिक्नलाई सहज पनि थिएन । तर संघर्ष गर्दै यो स्थानमा आएर आफुलाई स्थापित हुनुमा गर्व ठान्नुका साथै भगवानले मलाई नाचेरै खा भनेर बरदान दिएको हो की भन्ने कुरा उनी बताउछिन् । आगामी दिनमा यसै क्षेत्रलाई निरन्तरता दिनुका साथै आफ्नो बाल्यकालको सपना पुरा गर्ने उनले बताईन् । कोरस नृत्य गर्दा आफुले गरेको दुःख संर्घर्षको पिडा भुल्ने गरेको कुरा समेत उनले भाबुक हुँदै बताईन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...