दुर्गेश थापालाई साधारण सदस्य समेत नरहने गरी लोक दोहोरी प्रतिष्ठानबाट कारबाही

काठमाडौं । चर्चित मोडल दुर्गेश थापा पछिल्लो समयमा गायकका रुपमा स्थापित हुँदै गर्दा उनले विभिन्न आरोप प्रत्यारोप खेप्दै आएका छन् ।

“बीचबीचमा” गीतबाट गायनको यात्रामा उनी देखिँदै आएपछि तिजको मेसो आउने वित्तिकै उनी गायकका रुपमा नयाँ गीत ल्याउन थालेका थिए । उनको गीतले एकपछि अर्को विवादको श्रृंखला पनि थप्दै गयो ।

अन्ततः यसपालीको तिजमा बजारमा ल्याएको गीतले भने उनलाई प्रतिष्ठानको साधारण सदस्यबाट समेत हटाउने गरी निर्णय गराउन बाध्य भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय कार्यसमितिले जारी गरेको प्रैस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिष्ठानले दुर्गेश थापालाई गीत रेकर्ड हुनुअगावै सुझाव दिँदा पनि शब्द चयनमा ध्यान नदिएको हुँदा २०७८ असार १७ गते बसेको केन्द्रिय समितिको बैठकबाट विधानको परिच्छेद (७) धारा (२६) को उपधारा १ बमोजिम साधारण सदस्य नरहने गरी सदस्यता खारेज गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

वि.सं.२०८३ साउन ३० शनिवार १०:५७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

वि.सं.२०८३ साउन २६ मंगलवार १३:५२

काठमाडौं । रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको चर्चित लोकदोहोरी...

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...