वेब सिरिज “बाआमा” को टिजर सार्वजनिक

काठमाडौं : हाँस्य कलाकार बिष्णु सापकोटाको प्रस्तुतिमा वेब सिरिज “बा आमा” को टिजर सार्वजनिक भएको छ । १ मिनेट ३५ सेकेन्ड लामो टिजरमा पारिवारिक कथा वस्तुलाई चित्रण गरिएको छ । नाम बाटै पनि सिरिजको कथाबस्तु अनुमान लगाउन सकिन्छ ।

सिरिज भद्र बहादुर भुजेलले निर्देशन गरेका हुन् । सिरिजमा सापकोटाको फरक अवतार देखिएको छ । यस अघिका सिरियलहरुमा कलाकार सापकोटालाई हाँस्य व्याङ्ग्यमा जोड गरेको देखिन्थ्यो भने यस सिरिजमा सेन्टीमेन्टल भुमिकामा देखिएको छ ।

उक्त सिरिजमा हिउँवाला गौतम, विध्या कार्की, स्विकृती खरेल,पुष्पा आचार्य,शिव शर्मा(कडेंल), आयुष्मा ढकाल,उत्तम अर्याल (कोदे) लगायतको अभिनय रहेको छ । सापकोटाले यस अघि रिटायर हल्दार, हर्के हल्दार सिरियलमा काम गरिसकेका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

घरबाट भागी भागी नाच्न हिड्ने टिका जैसी मोडलिङ र मेला महोत्सब तिर ब्यस्त

घरबाट भागी भागी नाच्न हिड्ने टिका जैसी मोडलिङ र मेला महोत्सब तिर ब्यस्त

वि.सं.२०८२ चैत २४ मंगलवार १४:४८

काठमाडौं। बिरेन्द्र जैसी, पबित्रा जैसीको कोखबाट बि.सं. २०५२ साल जेठ...

मणिराज बस्नेतको रचनामा रहेको गीत “नदेखेरै नभेटेरै” को भिडिओ सार्वजनिक

मणिराज बस्नेतको रचनामा रहेको गीत “नदेखेरै नभेटेरै” को भिडिओ सार्वजनिक

वि.सं.२०८२ चैत २३ सोमवार १३:४४

-तुलसी गिरी ‘भावुक’ प्रसिद्ध गीतकार मणिराज बस्नेतको रचनामा रहेको गीत...

म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत वनभोज कार्यक्रम — २०८२” भब्य रुपमा सम्पन्न

म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत वनभोज कार्यक्रम — २०८२” भब्य रुपमा सम्पन्न

वि.सं.२०८२ चैत २२ आइतवार १४:०९

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...

चर्चित गायक एबं सर्जक राम कुमार कार्की र शंकर बहादुर कटुवालको पृथक गीत “मेरी परान” सार्वजनिक

चर्चित गायक एबं सर्जक राम कुमार कार्की र शंकर बहादुर कटुवालको पृथक गीत “मेरी परान” सार्वजनिक

वि.सं.२०८२ चैत १९ बिहीवार १०:५५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

गायक प्रदिप बराईलीको गीत “पाईन देशमा काम” सार्वजनिक

गायक प्रदिप बराईलीको गीत “पाईन देशमा काम” सार्वजनिक

वि.सं.२०८२ चैत १९ बिहीवार १०:३३

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

तेजस रेग्मी र जुना गुरुङको अभिनयमा “म त दिक्क छु” सार्वजनिक (भिडियो सहित)

तेजस रेग्मी र जुना गुरुङको अभिनयमा “म त दिक्क छु” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ चैत १० मंगलवार ०२:४९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...