ब्याटल फ्युजन क्रुले मनाए सातौं बार्षिकोत्सव

ललितपुर । ब्याटल फ्युजन क्रुले आफ्नो सातौं बार्षिकोत्सव ललितपुरको नखिपोट अवस्थित किराँत याक्थुङ चुम्लुङ हलमा भब्य कार्यक्रमको आयोजना गरि सप्पन्न गरेको छ ।

 

कार्यक्रममा ब्याटल फ्युजन क्रुका संस्थापक तथा स्टार आर्ट नेपालका अध्यक्ष आईते तामाङको सभापतित्वमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य राजकाजी महर्जनको प्रमुख आतिथ्य साथै ललितपुर महानगरपालिका आर्थिक बिकास समिति संयोजक तथा ललितपुर महानगरपालिका वडा नम्बर २१ खोकनाका निर्वाचित अध्यक्ष रबिन्द्र महर्जन, अतिथिमा महाकाँल गाउँपालिका ललितपुरका उप मेयर ललिता गोले ( डोल्मा), अखिल नेपाल खेलकुद महासंघ ललितपुरका अध्यक्ष बिमल कुमार अछामी, खेलकुद बिकास समिति ललितपुरका सदस्य कवि मालाकार, सामाजिक अभियान्ता,बुद्धिजीवी, पत्रकारहरुको लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

 

लेट्स ग्रूभ वोलुम 7 नामक बि बोईङ्ग खेल प्रतियोगितामा 3 on 3, 7 to smoke बि गर्ल, 7 to smoke बि बोय र ओपन स्टाईल क्याटगोरिज राखिएको थियो । जसमा भारत , भुटान लगायतका देश बाट उल्लेख्य खेलाडीहरुको सहभागिता संगै जर्मनी बाट निर्णायकको भुमिकामा बि बोय रुफि र नेपाल बाट ब्याटल फ्युजको प्रतिनिधित्व गर्दै बि गर्ल फेथ अनि बि बोय स्पाईकले गरेका थिए ।

 

 

प्रतियोगितामा 3 on 3 को बिजेतामा नेपालबाट एभरेस्ट क्रु,फर्स्ट रनर अप गुड भाईब ट्राईब,7 to smoke बि गर्लमा भारत बाट बि गर्ल अन्जलि,7 to smoke बि बोयमा भुटानबाट बि बोय सोउल र ओपन स्टाईल क्याटगोरिजमा भारतबाट अनिश सिंह बिजेता बनेको । बिजेता खेलाडीहरुले नगद राशी संगै ट्रफी,मेडल,प्रमानपत्र र आकर्षक गिफ्ट ह्याम्फरहरु प्राप्त गरे ।

 

उक्त प्रतियोगिताका बारेमा कुराकानी गर्ने क्रममा ब्याटल फ्युजन क्रुका क्याप्टेन तथा यस कार्यक्रमको बि-बोयिङ्ग खेलका संयोजक बि बोय शिखर सुब्बाले वल्ड वाई न्युज डट कमलाई जानकारी गराएका छन । यस प्रतियोगितामा सप्पन्न गर्नको लागि स्टार आर्ट नेपालको सहकार्यमा विभिन्न संघ संस्था,ख्याति प्राप्त ब्यक्तित्व,हिपहप कम्युनिटीबाट साथ र सपोर्ट साथै वाईसीएल नेपाल ललितपुर जिला कमिटीको प्रमुख भुमिका रहेको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार १२:५१

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...