संगीत रोयल्टी संकलन समाज नेपालको “१४ औं पूर्ण बैठक” बाट अध्यक्षमा सुरेश अधिकारी, महासचिवमा बि.पाण्डे चयन, अरु क-कस्ले के के जिम्मेवारी र पद पाए त ?

काठमाडौं । संगीत रोयल्टी संकलन समाज नेपालको “१४ औं वार्षिक साधारण सभा” यही असोज २० गतेका दिन नेपाल प्रज्ञा भवन कमलादी, काठमाडौंमा भब्य रुपमा सम्पन्न भएको थियो । संगीत रोयल्टी संकलन समाज नेपालको “१४ औं वार्षिक साधारण सभा” बाट ११ जना निर्वाचित भएका थिए । “१४ औं वार्षिक साधारण सभा” पश्चात असोज २२ गतेका दिन बसेको पहिलो पूर्ण बैठकले बिभिन्न पदिय जिम्मेवारीलाई पूर्णता दिएको छ ।

संगीत रोयल्टी संकलन समाज नेपालको बिधानमा अध्यक्ष पद बाहेक अन्य पदाधिकारी निर्वाचित भईसके पश्चात पदिय जिम्मेवारी बाडफाड गर्दै उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र अन्य पद तथा जिम्मेवारहरु प्रदान गर्ने नियम उल्लेख छ । सोही अनुरुप पहिलो पुर्ण बैठकले अध्यक्षमा सुरेश अधिकारी, उपाध्यक्षमा चन्द्र शर्मा, महासचिवमा बि पाण्डे, कोषाध्यक्षमा पि.एन. सापकोटा चयन भएका छन् ।

सदस्यहरु शिरीष देवकोटाले (प्रवक्ता), सुवास रेग्मीले (सङ्गित रोयल्टी न्यायिक व्यवस्थापन बिभाग), बसन्त सापकोटाले (बिदेश समन्वय बिभाग), सुजन लम्सालले (सङ्गित रोयल्टी बितरण ब्यवस्थापन बिभाग), रामु खड्काले (सदस्य बिस्तार तथा छानबिन बिभाग), प्रसाद लामिछानेले (डिजिटल डाटा ब्यवस्थापन बिभाग), प्रमोद ढुङ्गानाले (लेखा प्रशासन अनुगमन तथा सङ्घ सस्था समन्वय बिभाग) आदीको जिम्मेवारी पाएका छन् । निर्वाचित एबं पदिय जिम्मेवारी पाउनुहुने पदाधिकारीहरुलाई हाम्रो तर्फबाट हार्दिक बधाई एबं सफल कार्यकालको शुभकामना ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार १२:५१

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...