करण तिरुवाको शब्द, तोरम्पा हाङको संगीतमा “पुर्बेली कान्छी हौ” सार्वजनिक

वि.सं.२०८० असोज २३ मंगलवार ०१:३०

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्।
सोही क्रममा नयाँ गीत “पुर्बेली कान्छी हौ” सार्वजनिक भएको छ । यस गीतमा पयाङगु लिम्बु र स्वस्तिका योङहाङ लिम्बुको स्वर रहेको छ भने करण तिरुवाको शब्द, तोरम्पा हाङको संगीत रहेको छ । यस गीतलाई राजु कार्कीले एरेञ्ज गरेका हुन् ।
SSOG POST ले भिडियो निर्माण गरेको हो भने सागर तामाङको छायांकन, पुरन राईको सम्पादन रहेको छ ।
हेर्नुहोस् भिडियो ।

वि.सं.२०८० असोज २३ मंगलवार ०१:३०