कलाकारितामा जम्दै कृष्णा न्यौपाने

काठमाडौं । नेपाली लोक दोहोरीको क्षेत्रमा पछिल्लो समयमा उदाउदै गरेकी मोफसलमा रहेर ठुलो संघर्ष पछि स्थापीत हुन खोजेकी गायिका हुन् कृष्णा कुमारी न्यौपाने (कृष्णा न्यौपाने) नेपालको पुर्वी भेग झापामा जन्मिएकी उनी सानै देखी गीत संगीतमा रुची राख्थिन् ।

 

स्कुलमा हुने साँस्कृतिक कार्यक्रम, जिल्लाहरुमा हुने लोक गीत प्रतियोगिताहरुमा धेरै पटक प्रथम, द्धितिय र तृतिय भईसकेकी गायिका न्यौपानेले पछिल्लो समय आफ्नै युटुब च्यानल मार्फत ऐना, मायालुलाई सुईकाउकी रेलैमा लगायत थुप्रै गीतहरुमा आफ्नो आवाज दिदै केही राष्ट्रिय सम्मान, राष्ट्रिय अवार्डहरु समेत हात पारिसकेकी छिन् ।

 

केही समय काठमाडौंको फेवा दोहोरी साँझ, गाउले रोधी घरमा समेत काम गरिसकेकी छिन् । आगामी दिनहरुमा पनि सांगीतिक क्षेत्रलाई निरन्तरता उनको सोच रहेको छ । यस क्षेत्रमा लाग्न श्रीमान्, बुवा, आमा र केही अग्रज कलाकारहरुको साथ सपोर्ट रहेको छ । गायिका न्यौपाने करिब ३५ जिल्लाका मेला महोत्सब र बिबिध साँस्कृतिक कार्यक्रमहरुमा आफ्नो प्रस्तुती दिएकी छिन् ।

 

नयाँ कलाकारहरुलाई संगीत क्षेत्रमा स्थापित हुन गाह्रो छ भन्ने थाहा हुँदाहुदै पनि उनी नेपालको प्रतिष्ठित संगीत बिधालमा भर्ना भई करिब ३, ४ बर्ष संगीतको सिकाई र अध्यइन पछि आफ्नो एकल साँझ मार्फत आफ्ना गीतहरु दर्शकहरु सामु प्रस्तुत गर्ने तयारीमा छिन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार ३१ मंगलवार ०९:२३

काठमाडौं। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO) को समन्वयमा...

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ असार ३० सोमवार १५:४०

लन्डन । सोंपाल समाज यूकेको "गृष्मकालिन भेटघाट कार्यक्रम" सम्पन्न भएको...

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

वि.सं.२०८२ असार २९ आइतवार १३:४०

काठमाडौं।  सुष्मा ठकुरी फाउन्डेशन नेपालद्वारा असार २७ र २८ गते...

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३५

काठमाडौं, भिजिट भिषामा कठाई सगैं नक्कली होटल बुकिङमार्फत हुने मानव...

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३०

काठमाडौंः ‘साम्व सदाशिव ॐ’ भजन भगवान शिव प्रतिको भक्तिभावले ओतप्रोत...

गायिका रिता बुढाथोकीको तीज बिशेष गीत “आमा मेरी आमा” सार्वजनिक

गायिका रिता बुढाथोकीको तीज बिशेष गीत “आमा मेरी आमा” सार्वजनिक

वि.सं.२०८२ असार २५ बुधवार १०:४६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...