गायक निमा शेर्पाले “११ औं म्युजिक खबर अवार्ड – २०८०” प्राप्त गर्न सफल

काठमाडौं । गायक निमा शेर्पाले “११ औं म्युजिक खबर अवार्ड – २०८०” प्राप्त गर्न सफल भएका छन् । शेर्पाले भन आज गीतबाट आधुनिक युगल गायन पब्लिक च्वाईस अवार्ड प्राप्त गर्न सफल भएका हुन् ।

 

यस अघी उनले नाट्यश्वर म्युजिक अवार्ड २०७९, दास्रो जिवन्त म्युजिक अवार्ड २०८०, पाचौं सगरमाथा म्युजिक अवार्ड २०८०, दोस्रो रारा राष्ट्रिय रारा राष्ट्रिय म्युजिक अवार्ड २०८० प्राप्त गर्न सफल भएका थिए ।

 

रेशमैको डोरी, मेरो जिन्दगीको यात्रा, भन आज, माटोको माया बोलको राष्ट्रिय भाबको गीत लगायत अन्य गीत दर्शक् स्रोताहरुले रुचाएका छन् । गायक शेर्पा पहिलो सेलो गीत बजारमा ल्याउन तयारी रहेको जानकारी गराउदै दर्शक स्रोताहरुको माया पाउने कुरामा आशाबादी भएको कुरा पनि बताए । डेढ दर्जन गीतहरुमा स्वर दिएका गायक निमा शेर्पा अवार्डहरु पाउदा गर्व महसुस भएतापनि थप जिम्मेवारी संगै चुनौती पनि थपिएको महसुस कुरा गरेको बताए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“आठौँ म्याग्दी महोत्सव एवं प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला” सुरु

“आठौँ म्याग्दी महोत्सव एवं प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला” सुरु

वि.सं.२०८१ पुस २८ आइतवार ०८:३६

म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा आजदेखि "आठौँ म्याग्दी महोत्सव एवं...

सुप्रसिद्ध गायक तथा सङ्गीतकार गोविन्द मधुर आचार्यको नेतृत्वमा रापती समाज काठमाडौंको नयाँ कार्यसमिति चयन

सुप्रसिद्ध गायक तथा सङ्गीतकार गोविन्द मधुर आचार्यको नेतृत्वमा रापती समाज काठमाडौंको नयाँ कार्यसमिति चयन

वि.सं.२०८१ पुस २८ आइतवार ०७:१५

काठमाडौं-रापती समाज काठमाडौंले आफ्नो "१८औं वार्षिक साधारण सभा तथा नवौं...

रमेश श्रेष्ठको शब्द, कल्पना पराजुलीको संगीतमा “यो मन बैरागी” सार्वजनिक

रमेश श्रेष्ठको शब्द, कल्पना पराजुलीको संगीतमा “यो मन बैरागी” सार्वजनिक

वि.सं.२०८१ पुस २८ आइतवार ०६:५४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

मोडल सञ्चिता शाहीको यस्तो अवस्था कसरी आयो ? (भिडियो सहित)

मोडल सञ्चिता शाहीको यस्तो अवस्था कसरी आयो ? (भिडियो सहित)

वि.सं.२०८१ पुस १९ शुक्रवार ०६:५९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

बाल कलाकार सचिन परियारको उपचारको क्रममा निधन

बाल कलाकार सचिन परियारको उपचारको क्रममा निधन

वि.सं.२०८१ पुस १८ बिहीवार ०७:४७

काठमाडौँ । बाल कलाकार सचिन परियारको निधन भएको छ ।...

चौथो ललितपुर जिल्ला व्यापी तेक्वान्दो पुम्से प्रतियोगिता सम्पन्न

चौथो ललितपुर जिल्ला व्यापी तेक्वान्दो पुम्से प्रतियोगिता सम्पन्न

वि.सं.२०८१ पुस १८ बिहीवार ०४:२७

काठमाडौं। चौथो ललितपुर जिल्ला व्यापी तेक्वान्दो पुम्से प्रतियोगिता सम्पन्न भएको...