लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको दशैं बिशेष गीत “दशैं आई सक्यो परान खाईसक्यो” सार्वजनिक

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। नेपालीहरुको महान पर्व बडा दशैं पनि नजिकिदै छ। यसै अवसरमा बिभिन्न कलाकारहरुले दशैं बिशेष गीतहरु बजारमा ल्याउने होडबाजी चलिरहेको छ।

सोही क्रममा लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको दशैं बिशेष गीत “दशैं आई सक्यो परान खाईसक्यो” केही दिन अघी सार्वजनिक भएको छ। हरेक बर्षको दशैंमा बिष्णु खत्रीका गीतहरु आएन भने दशैं नै नआएको जस्तो लाग्ने गरेको कुराहरु सामाजिक सञ्जालमा भेटिने गर्दछन्।

बिष्णु खत्रीको केही दिन अघी सार्वजनिक दशैं बिशेष गीत “दशैं आई सक्यो परान खाईसक्यो” मा बिष्णु खत्री र लक्ष्मी खड्काको स्वर रहेको छ भने बिष्णु खत्री कै शब्द, संगीत रहेको छ। यस गीतको भिडियोलाई दिपेन्द्र तिमिल्सिनाले निर्देशन गरेका हुन् भने जिवन कुमार ज्ञवालीको सह निर्देशन, नवराज उप्रेतीको छायांकन, मनोज कार्कीको सम्पादन रहेको छ।

उक्त गीतको भिडियोमा सुरबिर पण्डित (दाह्री बा), बिधा कार्की, चेत बहादुर सिंह राजा, दिर्घ फुलारा, जिवन ज्ञवाली आदीको अभिनय रहेको छ। यस गीतलाई बिष्णु खत्री युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

वि.सं.२०८२ फागुन ७ बिहीवार ०७:१३

काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङको चिनारी गीत ‘जोमसोम बजार’...

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:३६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:१२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

वि.सं.२०८२ माघ २७ मंगलवार ०८:०८

काठमाडौं। "तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड - २०२५" भब्य...

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

वि.सं.२०८२ माघ २५ आइतवार १०:०१

काठमाडौं। अहिले पछिल्लो समय चुनाबी महोल र चुनाबी चर्चा बढीरहेको...

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

वि.सं.२०८२ माघ २५ आइतवार ०७:०६

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...