बिष्णु खत्री र देबी घर्ती मगरको स्वरमा “पार्सल” सार्वजनिक

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। नेपालीहरुको महान पर्व बडा दशैं पनि नजिकिदै छ। यसै अवसरमा बिभिन्न कलाकारहरुले दशैं बिशेष गीतहरु बजारमा ल्याउने होडबाजी चलिरहेको छ।

सोही क्रममा दशैं बिशेष नयाँ गीत “पार्सल” सार्वजनिक भएको छ। यस गीतमा लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्री र लोकप्रिय गायिका देबी घर्ती मगरको स्वर रहेको छ भने दिपक अर्यालको शब्द, बिष्णु खत्रीको संगीत रहेको छ।

यस गीतको भिडियोमा निशान बानियाको निर्देशन रहेको छ भने सुरेश श्रेष्ठको छायांकन, सुजन कोईरालाको सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा ओबी रायमाझी, सदिक्षा क्षत्री स्वरुप पाठक र अन्यको अभिनय रहेको छ। यस गीतलाई दिपक अर्यालको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“म्युजिक भिडियो कलाकार संघ नेपाल” को आठौं साधारण सभा तथा चौथो अधिबेशन माघ २४ गते सम्पन्न हुने

“म्युजिक भिडियो कलाकार संघ नेपाल” को आठौं साधारण सभा तथा चौथो अधिबेशन माघ २४ गते सम्पन्न हुने

वि.सं.२०८२ पुस २९ मंगलवार १३:०३

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन “म्युजिक भिडियो कलाकार संघ नेपाल”...

लोकप्रिय गायिका टिका पुनको मौलिक कौडा गीत  “आकाशैमा तारा र जुन छन्” सार्वजनिक (भिडियो सहित)

लोकप्रिय गायिका टिका पुनको मौलिक कौडा गीत  “आकाशैमा तारा र जुन छन्” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ पुस २८ सोमवार १३:१८

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

पाँचौं ललितपुर खुला तेक्वान्दो पुम्से प्रतियोगिता-  २०८२” सम्पन्न

पाँचौं ललितपुर खुला तेक्वान्दो पुम्से प्रतियोगिता-  २०८२” सम्पन्न

वि.सं.२०८२ पुस २३ बुधवार १२:३५

ललितपुर । "पाँचौं ललितपुर खुला तेक्वान्दो पुम्से प्रतियोगिता-  २०८२"  मंसिर...

अरेन्ज बल प्रा.लि.को १४औँ वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न

अरेन्ज बल प्रा.लि.को १४औँ वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न

वि.सं.२०८२ पुस २२ मंगलवार ११:४०

काठमाडौं, २१ — बिद्धा नन्द झाद्वारा स्थापना गरिएको अरेन्ज बल...

“नवौं मनास्लु राष्ट्रिय अवार्ड – २०८२” मा कलाकार, समाजसेबी र पत्रकार सम्मानित

“नवौं मनास्लु राष्ट्रिय अवार्ड – २०८२” मा कलाकार, समाजसेबी र पत्रकार सम्मानित

वि.सं.२०८२ पुस २० आइतवार १२:१३

काठमाडौं । मनास्लु मिडिया प्रा.लि. द्वारा सञ्चालित हरपल खबरको रफ्तार—...

बुवा आमा प्रती समर्पित गीत “आमा बाबा” सार्वजनिक

बुवा आमा प्रती समर्पित गीत “आमा बाबा” सार्वजनिक

वि.सं.२०८२ पुस १६ बुधवार १६:११

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...