कुलेन्द्र बिश्वकर्मा र रञ्जिता गुरुङको जोडदार अभिनयमा “फुल हौ तिमी” सार्वजनिक (भिडियो सहित)

लोकप्रिय गायक कुलेन्द्र बिश्वकर्माको अर्काे नयाँ सांगीतिक कोसेली “फुल हौ तिमी” सार्वजनिक भएको छ । यस गीतमा कुलेन्द्र बिश्वकर्मा र कमला पोखरेलको स्वर रहेको छ ।

सो गीतमा चर्चित गीतकार तथा संगीतकार कस्तुप पन्तको शब्द, संगीत रहेको छ । यस गीतको भिडियोलाई दुर्गा पौडेलले निर्देशन, छायांकन गरेका हुन् भने नविन घर्ती मगरले सम्पादन गरेका हुन् ।

उक्त गीतको भिडियोमा उनै गायक तथा नायक कुलेन्द्र बिश्वकर्मा र चर्चित मोडल रञ्जिता गुरुङको जोडदार अभिनय रहेको छ । “फुल हौ तिमी” गीतको अडियो र भिडियो पक्ष राम्रो रहेको छ ।

यस गीतलाई दर्शकहरुले कत्तिको रुचाउछन् भन्ने कुरा हेर्नै बाँकी छ । “फुल हौ तिमी” गीत कुलेन्द्र बिश्वकर्माको आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

सोही गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“म्युजिक भिडियो कलाकार संघ नेपाल” को आठौं साधारण सभा तथा चौथो अधिबेशन माघ २४ गते सम्पन्न हुने

“म्युजिक भिडियो कलाकार संघ नेपाल” को आठौं साधारण सभा तथा चौथो अधिबेशन माघ २४ गते सम्पन्न हुने

वि.सं.२०८२ पुस २९ मंगलवार १३:०३

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन “म्युजिक भिडियो कलाकार संघ नेपाल”...

लोकप्रिय गायिका टिका पुनको मौलिक कौडा गीत  “आकाशैमा तारा र जुन छन्” सार्वजनिक (भिडियो सहित)

लोकप्रिय गायिका टिका पुनको मौलिक कौडा गीत  “आकाशैमा तारा र जुन छन्” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ पुस २८ सोमवार १३:१८

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

पाँचौं ललितपुर खुला तेक्वान्दो पुम्से प्रतियोगिता-  २०८२” सम्पन्न

पाँचौं ललितपुर खुला तेक्वान्दो पुम्से प्रतियोगिता-  २०८२” सम्पन्न

वि.सं.२०८२ पुस २३ बुधवार १२:३५

ललितपुर । "पाँचौं ललितपुर खुला तेक्वान्दो पुम्से प्रतियोगिता-  २०८२"  मंसिर...

अरेन्ज बल प्रा.लि.को १४औँ वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न

अरेन्ज बल प्रा.लि.को १४औँ वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न

वि.सं.२०८२ पुस २२ मंगलवार ११:४०

काठमाडौं, २१ — बिद्धा नन्द झाद्वारा स्थापना गरिएको अरेन्ज बल...

“नवौं मनास्लु राष्ट्रिय अवार्ड – २०८२” मा कलाकार, समाजसेबी र पत्रकार सम्मानित

“नवौं मनास्लु राष्ट्रिय अवार्ड – २०८२” मा कलाकार, समाजसेबी र पत्रकार सम्मानित

वि.सं.२०८२ पुस २० आइतवार १२:१३

काठमाडौं । मनास्लु मिडिया प्रा.लि. द्वारा सञ्चालित हरपल खबरको रफ्तार—...

बुवा आमा प्रती समर्पित गीत “आमा बाबा” सार्वजनिक

बुवा आमा प्रती समर्पित गीत “आमा बाबा” सार्वजनिक

वि.सं.२०८२ पुस १६ बुधवार १६:११

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...