गायक भीम चापागाईंको स्वरमा सजिएको नयाँ भजन गीत “कोटी नमस्कार” ले चर्चा बटुल्दै (भिडियो सहित)

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा लामो समयदेखि अमेरिकालाई कर्मथलो बनाउँदै आएका गायक भीम चापागाईंको स्वरमा सजिएको नयाँ भजन गीत “कोटी नमस्कार” ले यति बेला सांगीतिक बजारमा निकै चर्चा बटुलिरहेको छ।

नेपाली कला, संस्कृति र अध्यात्मप्रति विशेष चासो राख्ने चापागाईंले यस भजन आफ्नै आधिकारिक युट्युब च्यानल Bhim Chapagain Official मार्फत सार्वजनिक गरेका हुन्। यस भजनमा बरिष्ठ गायक बिमलराज क्षत्रीको शब्द, चर्चित संगीतकार तथा एरेञ्जर लक्षु प्रकाश मल्लको संगीत संकलन तथा एरेञ्ज रहेको छ।

भीम चापागाईंलाई यमन माझी, आरती राना र मुना रोक्काले स्वरमा साथ दिएका छन्। सो भजनको भिडियोमा रोशन धितालको निर्देशन, सम्पादन र रङ्ग संयोजन रहेको छ भने भिडियोमा विमलराज क्षेत्री, होम धिताल, हिराकाजी सेञ्चुरी, लछु प्रकाश मल्ल लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ।

भिडियोको छायांकन मरूभूमि नारायण र रमेश भण्डारीले गरेका हुन्। गीतमा धौलागिरीको क्षेत्र (पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ) मा गुन्जिने भजनलाई संरक्षणार्थ यस भजन सार्वजनिक गरिएको कुरा गायक चापागाईँले बताएका छन्।

सोही भजन हेर्नको लागी तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

बैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठगी गर्ने कलाकार तथा मेकअप आर्टिष्ट शान्ती लिम्बु बिरुद्ध ठगी मुद्धामा जाहेरी, नेपाल प्रहरीद्धारा खोजी कार्य जारी

बैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठगी गर्ने कलाकार तथा मेकअप आर्टिष्ट शान्ती लिम्बु बिरुद्ध ठगी मुद्धामा जाहेरी, नेपाल प्रहरीद्धारा खोजी कार्य जारी

वि.सं.२०८३ वैशाख २३ बुधवार ०७:१४

काठमाडैं। केही बर्ष यता बैदेशिक रोजगारीको शिलशिलामा ठगी गर्ने गिरोह...

म्युजिक भिडियो कलाकार संघ नेपालद्धारा बिशिष्ट कलाकार र बरिष्ठ कलाकारहरुको रुपमा को को भए त सम्मानित ? (बिबरण सहित)

म्युजिक भिडियो कलाकार संघ नेपालद्धारा बिशिष्ट कलाकार र बरिष्ठ कलाकारहरुको रुपमा को को भए त सम्मानित ? (बिबरण सहित)

वि.सं.२०८३ वैशाख १९ शनिवार १४:२३

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...