“प्रथम मुर्चुङ्गा म्युजिक अवार्ड – २०८२” को नोमिनेशन सार्वजनिक
वि.सं.२०८२ माघ १६ शुक्रवार ०९:२४
काठमाण्डौ । नेपाली गीत संगीतको प्रबद्र्धन र सम्बर्धनका साथै कलाकारहरुको योगदानको कदर गर्दै मुर्चुङ्गा म्युजिक अवार्ड २०८२ आयोजना हुने भएको छ । नव होस् अथवा पुराना सबै कलाकारहरुको सम्मानार्थ साथै बिभिन्न भाषा भाषिका गीत संगीतहरु समेत समाबेस गरिएको यस कार्यक्रमको मिति भने हाल तोकिएको छैन ।
गीत संगीत र साहित्यको संगम, अग्रजलाई सम्मान अनुजलाई प्रोत्साहन भन्ने मूल नाराका साथ् केहि समय अगाडी आवेदन फारम खुल्ला गरिएकोमा अहिले भने “प्रथम मुर्चुङ्गा म्युजिक अवार्ड – २०८२” को नोमिनेशनमा पर्नेहरुको नाम सार्वजनिक गरिएको छ ।
नोमिनेशनमा पर्नेहरुको लिस्ट तल उल्लेख गरिएको छ ।












वि.सं.२०८२ माघ १६ शुक्रवार ०९:२४















