चर्चित सर्जक प्रसाद लामिछानेको नयाँ गीत “भन भन भन हरे कृष्ण नारायण” सार्वजनिक

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा चर्चित सर्जक प्रसाद लामिछानेको नयाँ गीत “भन भन भन हरे कृष्ण नारायण” केही दिन अघी सार्वजनिक भएको छ।

यस गीतमा चर्चित गायक बद्री पंगेनी र चर्चित गायिका देबी घर्ती मगरको स्वर रहेको छ। यस गीतमा राम भण्डारीको शब्द, प्रसाद लामिछानेको संगीत रहेको छ भने कृष्ण केसीको एरेञ्ज र कुमार रानाको मिक्सिङ रहेको छ। सो गीतको भिडियोमा बद्री पंगेनीको निर्देशन, दुर्गा पौडेलको छायांकन, नबिन घर्ती मगरको सम्पादन रहेको छ।

उक्त गीतको भिडियोमा बद्री पंगेनी, देबी घर्ती मगर, राजु ढकाल, रबिना भण्डारी, अनुप बिष्ट आदीको अभिनय रहेको छ। यस गीतलाई प्रसाद लामिछानेको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

सोही गीतको भिडियो हेर्न तलको लिंकक्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

उपत्यका समन्वय समितिको आयोजनामा “बृहत् बनभोज तथा विविध सांस्कृतिक कार्यक्रम–२०८२” भब्य रुपमा सम्पन्न

उपत्यका समन्वय समितिको आयोजनामा “बृहत् बनभोज तथा विविध सांस्कृतिक कार्यक्रम–२०८२” भब्य रुपमा सम्पन्न

वि.सं.२०८२ माघ १९ सोमवार १२:१५

काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय...

डा. भोला रिजाल र सरला रिजालको देशभक्ति गीत “अन्धकार पन्छाएर” सार्वजनिक

डा. भोला रिजाल र सरला रिजालको देशभक्ति गीत “अन्धकार पन्छाएर” सार्वजनिक

वि.सं.२०८२ माघ १८ आइतवार १२:२३

-तुलसी गिरी ‘भावुक’ प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ एवं गीतकार डा. भोला...

“प्रथम मुर्चुङ्गा म्युजिक अवार्ड – २०८२” को नोमिनेशन सार्वजनिक

“प्रथम मुर्चुङ्गा म्युजिक अवार्ड – २०८२” को नोमिनेशन सार्वजनिक

वि.सं.२०८२ माघ १६ शुक्रवार ०९:२४

काठमाण्डौ । नेपाली गीत संगीतको प्रबद्र्धन र सम्बर्धनका साथै कलाकारहरुको...

उपत्यका समन्वय समितिको आयोजनामा “बृहत् बनभोज तथा विविध सांस्कृतिक कार्यक्रम–२०८२” यही माघ १७ गते शनिबारका दिन सम्पन्न हुने

उपत्यका समन्वय समितिको आयोजनामा “बृहत् बनभोज तथा विविध सांस्कृतिक कार्यक्रम–२०८२” यही माघ १७ गते शनिबारका दिन सम्पन्न हुने

वि.सं.२०८२ माघ १५ बिहीवार ११:०२

काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय...

सुदन गुरुङ्गलाई पत्रकार अनिल गुरुङ्ग माथि विश्वास नभएकै हो त ?

सुदन गुरुङ्गलाई पत्रकार अनिल गुरुङ्ग माथि विश्वास नभएकै हो त ?

वि.सं.२०८२ माघ १५ बिहीवार १०:३१

राजधानीबाट अनगिन्ती सञ्चारकर्मीको जम्बो टोली लिएर गोरखा पुगेका राष्ट्रिय स्वतन्त्र...

गायक भीम चापागाईंको स्वरमा सजिएको नयाँ भजन गीत “कोटी नमस्कार” ले चर्चा बटुल्दै (भिडियो सहित)

गायक भीम चापागाईंको स्वरमा सजिएको नयाँ भजन गीत “कोटी नमस्कार” ले चर्चा बटुल्दै (भिडियो सहित)

वि.सं.२०८२ माघ १३ मंगलवार ११:३५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...