भाजपाकाे उम्मेदवारकाे रूपमा चुनावी मैदानमा उत्रिए पियुष गोयल

काठमाडौं । मुम्बई नार्थकाे लाेकसभा सिटमा भाजपाकाे बलियाे पकड छ । यसपटक केन्द्रीय मन्त्री पियुष गोयल यस लोकसभा सिटमा भाग्य परिक्षण गर्न भाजपाका उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन् । २००४ र २००९ को लोकसभा चुनाव बाहेक, यो लोकसभा सीट १९८९ देखि बीजेपीको कब्जामा छ।

 

यसपटक भाजपाले यो लोकसभा सिटमा ह्याट्रिक गर्ने तयारी गरेको छ । तर, यसपटक पार्टीले लगातार दुई पटक चुनाव जितेका गोपाल शेट्टीको स्थानमा केन्द्रीय मन्त्री पियुष गोयललाई उम्मेदवार बनाएको छ । उनै पीयूष गाेयलले लामाे समयदेखि भारतमा बस्दै आएका नेपाली भाेटरलाई भेटेका छन । उनले एकसाथ सयाैं नेपाली भाेटरलाई भेट्दै सन्देश समेत पठाएका छन ।

 

उनले भनेका छन ‘नेपाल र भारतकाे सम्बन्ध भाईभाईकाे सम्बन्ध हाे, हामी एकै परिवार मान्छाैं । मलाई विश्वास छ, नेपालमा हामीलाई जुन प्रकारकाे स्वागत, जुन प्रकारकाे सपाेर्ट पाउछाैं त्याे निकै नै अदभुत छ । नेपाल र भारतकाे सम्बन्ध धेरै ऐतिहासिक छ याे सम्बन्ध अझै तेज गतिले अघि बढाेस् । ‘  साथै उनले भारतमा बस्ने नेपालीको खुलेर तारिफ गर्दै आभार समेत प्रकट गरेका छन्।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“ब्ल्याक डाइमण्ड ब्युटिसियन नेपाल–२०२५” को ताज सुष्मा दाहाललाई

“ब्ल्याक डाइमण्ड ब्युटिसियन नेपाल–२०२५” को ताज सुष्मा दाहाललाई

वि.सं.२०८१ चैत ८ शुक्रवार ११:४१

काठमाडौं। यो वर्षको ब्युटिसियनहरुको राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिता ‘ब्ल्याक डाइमण्ड ब्युटिसियन...

म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत बनभोज कार्यक्रम” आयोजना हुने

म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत बनभोज कार्यक्रम” आयोजना हुने

वि.सं.२०८१ चैत ६ बुधवार १२:५७

काठमाडौं। म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा "कलाकार भेटघाट तथा...

किरण केसी र बिनुसा राईको स्वरमा “केरा खाई बोक्रा फाल्यौ झन्डै लडेको” सार्वजनिक

किरण केसी र बिनुसा राईको स्वरमा “केरा खाई बोक्रा फाल्यौ झन्डै लडेको” सार्वजनिक

वि.सं.२०८१ फागुन २८ बुधवार १३:०९

काठमाडौं । नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो...

शान्ति श्री परियार र बद्री सापकोटाको नयाँ गीत “नगर मायाले मुख छुच्चो” सार्वजनिक

शान्ति श्री परियार र बद्री सापकोटाको नयाँ गीत “नगर मायाले मुख छुच्चो” सार्वजनिक

वि.सं.२०८१ फागुन २७ मंगलवार १३:३१

काठमाडौं । बहुचर्चित गायिका शान्ति श्री परियार र गायक बद्री...

अनिल लामाको चलचित्र “चाँडै फर्कि आउँ” को विशेष प्रदर्शन

अनिल लामाको चलचित्र “चाँडै फर्कि आउँ” को विशेष प्रदर्शन

वि.सं.२०८१ फागुन २६ सोमवार १२:४६

काठमाडौं। समसामयिक कथा वस्तुमा आधारित चलचित्र "चाँडै फर्कि आउँ" को...

कमल भक्त र यमुना रसालको अभिनयमा “पहिलो चरन” सार्वजनिक

कमल भक्त र यमुना रसालको अभिनयमा “पहिलो चरन” सार्वजनिक

वि.सं.२०८१ फागुन २५ आइतवार ०८:५१

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...