राष्ट्रपती विद्यादेवी भण्डारीद्धारा दल विभाजन सम्बन्धी अध्यादेश जारी

काठमाडौं – दल विभाजन सम्बन्धी अध्यादेश राष्ट्रपती विद्यादेवी भण्डारीले बुधबार जारी गरेकी छन्। मंगलबार मन्त्रिपरिषद बैठकले २० प्रतिशत केन्द्रीय समिति वा संसदीय दलमा रहँदा विभाजन गर्न पाउने प्रावधान राखी संशोधन गरेको अध्यादेश राष्ट्रपतिलाई सिफारिस गरिएको थियो।

अध्यादेश जारी भएपछि नेकपा एमालेका माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर पक्ष नयाँ दल दर्ताको प्रक्रियामा जुटेका छन्। अध्यादेश सिफारिस गरेका कारण प्रधानमन्त्री शेरबहादुर देउवा सर्वत्र आलोचित छन्।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

बहुप्रतिभाका धनी कृष्ण रेउले र मेलिना राईको स्वरमा “हिमाली पाखैमा” सार्वजनिक

बहुप्रतिभाका धनी कृष्ण रेउले र मेलिना राईको स्वरमा “हिमाली पाखैमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख ७ सोमवार १३:५१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

गीतकार विष्णु मुरीको शब्दमा तयार गरिएको नयाँ गीत “निर्मोही” को भिडियो सार्वजनिक

गीतकार विष्णु मुरीको शब्दमा तयार गरिएको नयाँ गीत “निर्मोही” को भिडियो सार्वजनिक

वि.सं.२०८३ वैशाख ५ शनिवार १२:३१

काठमाडौं — नयाँ वर्षको अवसर पारेर गीतकार विष्णु मुरीको शब्दमा तयार...

“नाचौला नी खुबै” मा एलिना रायमाझी र जि.आर. बानियाको रोमान्स (भिडियो सहित)

“नाचौला नी खुबै” मा एलिना रायमाझी र जि.आर. बानियाको रोमान्स (भिडियो सहित)

वि.सं.२०८३ वैशाख २ बुधवार १३:०३

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

“मेरो मनको राजा” मा पुस्कर धनुके (सनराईज) र स्मारिका ढकालको रोमान्स (भिडियो सहित)

“मेरो मनको राजा” मा पुस्कर धनुके (सनराईज) र स्मारिका ढकालको रोमान्स (भिडियो सहित)

वि.सं.२०८३ वैशाख १ मंगलवार १३:२५

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा अर्काे...

सुनितामी परियारको “माया हिरिक्कै” गीतले दर्शकहरुको मन जित्दै (भिडियो सहित)

सुनितामी परियारको “माया हिरिक्कै” गीतले दर्शकहरुको मन जित्दै (भिडियो सहित)

वि.सं.२०८२ चैत ३० सोमवार १०:५९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

देउडा भाकामा आधारित नयाँ गीत “कलेजी खाइ झानो” को म्युजिक भिडियो सार्वजनिक

देउडा भाकामा आधारित नयाँ गीत “कलेजी खाइ झानो” को म्युजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ चैत ३० सोमवार १०:३८

काठमाडौं। सुदूरपश्चिमको मौलिक देउडा भाकामा आधारित नयाँ गीत “कलेजी खाइ...