नेपाल दलित संघ केन्द्रिय अध्यक्ष लगायत कन्द्रिय कार्यसमितिहरुलाई बधाई तथा प्रमाण पत्र बितरण कार्यक्रम सम्पन्न

काठमाडौं। नेपाल दलित संघ केन्द्रिय अध्यक्ष लगायत कन्द्रिय कार्यसमितिहरुलाई बधाई तथा प्रमाण पत्र बितरण कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रम नेपाली कांग्रेस पार्टी कार्यालय, सानेपा, काठमाडौंमा सम्पन्न भएको हो। अग्रज नेता लोक बहादुर बिश्वकर्मा (बराईली) को नेतत्वमा बिभिन्न जिल्ला र प्रदेशबाट गरी २४१ जनाको केन्द्रिय समिति निर्माण भएको छ।

बधाई तथा प्रमाण पत्र बितरण कार्यक्रममा लोक बहादुर बिश्वकर्मा (बराईली) को अध्यक्षता रहेको थियो भने नेपाली कांग्रेसका पार्टी उपसभापती एबं पुर्व मन्त्री पुर्ण बहादुर खड्काको प्रमुख आतिथ्यता रहेको थियो। त्यसैगरी नेपाल दलित संघका संस्थापक अध्यक्ष मान बहादुर बिश्वकर्मा, नेपाली कांग्रसका प्रवक्ता डा. प्रकाश शरण महत, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेपाली कांग्रेसका सहमहामन्त्री जिवन परियार, नेपाली कांग्रसका केन्द्रिय सदस्य मिन बिश्वकर्मा, नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन जोशी, लोकेन्द्र बिश्वकर्मा, शम्भु हजारा पासवान, राम बरण पासवान लगायत थुप्रै जनाको बिशेष उपस्थिती रहेको थियो।

 

बधाई तथा प्रमाण पत्र बितरण कार्यक्रममा मञ्जित ताम्रकारले कार्यक्रम सञ्चालन गरेका थिए भने मुक्त बहादुर महतेले स्वागत मन्तब्य राखेका थिए। नेपाल दलित संघ केन्द्रिय समितिले आगामी चैत्र महिनामा अधिबेशन सम्पन्न गर्ने र नव कार्यसमिति चयन गर्ने कुरा अग्रज नेता एबं नेपाल दलित संघ केन्द्रिय अध्यक्ष लोक बहादुर बिश्वकर्मा (बराईली) ले जानकारी गराए।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

कर्णाली प्रदेश समाज, जापान (कान्साई क्षेत्रीय समिति) को तेस्रो अधिवेशन हुँदै

कर्णाली प्रदेश समाज, जापान (कान्साई क्षेत्रीय समिति) को तेस्रो अधिवेशन हुँदै

वि.सं.२०८२ जेठ २६ सोमवार १२:४३

ओसाका, जापानमा रहनुहुने कर्णाली प्रदेशका सम्पुर्ण नेपालीहरू बीच आपसी एकता,...

“१२औं म्यूजिक खबर म्यूजिक अवार्ड – २०८१” भव्य रुपमा सम्पन्न

“१२औं म्यूजिक खबर म्यूजिक अवार्ड – २०८१” भव्य रुपमा सम्पन्न

वि.सं.२०८२ जेठ २५ आइतवार ११:५३

काठमाडौं । "१२औं म्यूजिक खबर म्यूजिक अवार्ड - २०८१" भव्य...

देबी घर्ती र ध्रुब जिसीको स्वरमा नयाँ गीत “बेनी बजार” सार्वजनिक

देबी घर्ती र ध्रुब जिसीको स्वरमा नयाँ गीत “बेनी बजार” सार्वजनिक

वि.सं.२०८२ जेठ २४ शनिवार ०४:०९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

शंकर बिसीको नयाँ मर्मस्पर्शी गीत “एउता नाता” सार्वजनिक

शंकर बिसीको नयाँ मर्मस्पर्शी गीत “एउता नाता” सार्वजनिक

वि.सं.२०८२ जेठ २२ बिहीवार ०७:०६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

काठमाडौं महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बन

काठमाडौं महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बन

वि.सं.२०८२ जेठ २० मंगलवार १३:३८

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बन...

पर्यटन ब्यसायलाई प्रबद्र्धन गर्ने उदेश्यका साथ नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु

पर्यटन ब्यसायलाई प्रबद्र्धन गर्ने उदेश्यका साथ नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु

वि.सं.२०८२ जेठ १९ सोमवार १४:२६

काठमाडौँ । पर्यटन ब्यसायलाई प्रबद्र्धन गर्ने उदेश्यका साथ नेपालमा नै...