नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ को “४० औ वार्षिक साधारण सभा” सम्पन्न

काठमाडौ, नेपाल । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ को “४० औ वार्षिक साधारण सभा” संघका राष्ट्रिय अध्यक्ष अधिवक्ता त्रिलोक चन्द विश्वास वि.क.को अध्यक्षमा सम्पन्न भएको छ ।

 

राष्ट्रिय दलित आयोगका अध्यक्ष माननीय देवराज विश्वकर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको साधारण सभाको उद्घाटन समारोहमा संघका केन्द्रीय पदाधिकारीहरु, संघका सल्लाहकारहरु, ४५ जिल्लाका जिल्ला शाखा अध्यक्ष तथा प्रतिनिधिहरु, बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, दलित अधिकारकर्मी एवम् पत्रकारहरुको सहभागिता रहेको थियो।

 

उद्घाटन समारोहमा DNF  का महासचिब एक राज लकान्द्री, जागरण मिडिया सेन्टरका महासचिब भिम घिमिरे, ADWAN का अध्यक्ष बिन्दु परियार, दलित सेवा संघका अध्यक्ष सन्जु सिंह विश्वकर्मा लगायतका व्यक्तिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साधारण सभाको बन्द सत्रमा संघका महासचिब गोवर्धन कोलीले बाषिर्क प्रगति प्रतिवेदन पेश गरेका थिए भने संघका कोषाध्यक्ष बिमला नेपालीले आर्थिक प्रगति प्रतिवेदन पेश गरेकी थिईन्।

 

कार्यक्रममा उत्कृष्ट जिल्ला सिराह, जिल्लाका कर्मचारीहरु मध्ये उत्कृष्ट वरीस लाल मोची, केन्द्रीय कार्यालयका कर्मचारी बन्धना विश्वकर्मालाई पुरस्कृत गरिएको थियो। कार्यक्रम जमलको होटल होलिडे रेजेन्सीमा सम्पन्न भएको हो।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

वि.सं.२०८० असोज ६ शनिवार १७:०१

काठमाडौं। नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

वि.सं.२०८० असोज ४ बिहीवार ०७:५६

काठमाडौं । नेपाली गीत संगीतलाई उत्थान गर्ने उदेश्यले "ईन्डो नेपाल...

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार ०५:२०

काठमाडाैं । प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत "शान्ति" को...

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

वि.सं.२०८० असोज ४ बिहीवार ०५:०९

काठमाडौं । चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ...

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० असोज ३ बुधवार १६:४७

म्याग्दी । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा भकुन्डे सामुदायिक...

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० भदौ ३० शनिवार १८:०१

काठमाडौं । धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा "तीज म्युजिक...