संयुक्त लोकतान्त्रिक बैदेशिक रोजगार ब्यवसायी समुह अर्थात भुवन सिंह गुरुङ समुहले जित्ने सम्भावना

काठमाडौ, नेपाल । यही माघ ६ गतेका दिन बैदेशिक रोजगार ब्यवसायी संघको चुनाव हुँदै छ । चुनावको माहोलमा बिभिन्न ४ प्यानलले प्रचार प्रचार गरिहेका छन् । तर ४ प्यानल मध्य संयुक्त लोकतान्त्रिक बैदेशिक रोजगार ब्यवसायी समुह अर्थात भुवन सिंह गुरुङ समुहले जित्ने सम्भावना देखिएको छ ।

 

संयुक्त लोकतान्त्रिक बैदेशिक रोजगार ब्यवसायी समुह अर्थात भुवन सिंह गुरुङ समुहलाई १७ घटक समुहले पुर्ण रुपमा समर्थन गरेका छन् । भुवन सिंह गुरुङ (गुरुङ मेनेजमेन्ट ओभरसिज प्रा.लि.) का अध्यक्ष समेत हुन् ।

 

अर्थतन्त्रको मुल आधार, सम्मानित बैदेशिक रोजगार भन्ने मुल नारा सहित संयुक्त लोकतान्त्रिक बैदेशिक रोजगार ब्यवसायी समुह अर्थात भुवन सिंह गुरुङ समुहका प्रतिबद्धताहरु यस प्रकार रहेको छ ।

 

प्रतिवद्धता- – पत्र

१ सय संख्या एवम् सरकारी नियम कानूनी जटिलता हटाउन पहल गर्ने ।

२. दूतावास प्रमाणिकरण आइटी (फेम्स) पूर्व अन्तिम समस्या समाधान गर्न पहल गर्ने

३. भलाइ कोष एवम् संचालकहरुको जीवन बिमा संचालन गर्ने ।

४. साउदी आइडिको व्यवस्थामा सहजीकरण गर्ने ।

५. व्यवसायिक सुरक्षा संयन्त्रको व्यवस्था गर्ने ।

६. सेवा सुल्क परिमार्जन गर्न पहल गर्ने

७. व्यवसायी माथिको अनधिकृत हस्तक्षेप रोक्ने ।

८. कर्मचारी एवम् कार्यलयको बिमा लागु गर्ने ।

९. South Aisian Sending Organization को सम्मेलन गराइ काठमाडौं घोषणा पत्र जारी गरि कामदार आपूर्तिमा सहजता ल्याउन सरकारलाई सुझाव दिने ।

१०. नयाँ गन्तव्य प्रवर्द्धन गर्न सरकारसँग हातेमालो गरेर अगाडि बढ्ने ।

११. संस्थाको उजुरी र समस्याको समाधानको एउटा समिति गठन गरी समाधानको वातावरण बनाउने ।

१२. माग पत्र आएको हरेक देशको अन्तिम, पूर्व स्वीकृति लगायत समस्याको समाधानका लागि समिति गठन गरिनेछ ।

१३. विभाग अन्तरगत संस्थाको संचालकको विरुद्धमा उजुरी मुद्दा मामलामा समिति गठन गरी विभागमा खटाइनेछ ।

१४. भैरहेका घटना क्रममा संस्थामा धम्काउने, गुण्डा गर्दी शैलीमा यूटुबर पत्रकार बनि व्यवसाय माथी चरित्र हत्या गर्नेलाई छानविन कमीटी गठन गरी तुरुन्त कानुनको दायरामा ल्याइनेछ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन व्यवसायी संगठित

आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन व्यवसायी संगठित

वि.सं.२०८२ असार ३१ मंगलवार १२:३१

काठमाडौँ — आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन...

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार ३१ मंगलवार ०९:२३

काठमाडौं। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO) को समन्वयमा...

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ असार ३० सोमवार १५:४०

लन्डन । सोंपाल समाज यूकेको "गृष्मकालिन भेटघाट कार्यक्रम" सम्पन्न भएको...

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

वि.सं.२०८२ असार २९ आइतवार १३:४०

काठमाडौं।  सुष्मा ठकुरी फाउन्डेशन नेपालद्वारा असार २७ र २८ गते...

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३५

काठमाडौं, भिजिट भिषामा कठाई सगैं नक्कली होटल बुकिङमार्फत हुने मानव...

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३०

काठमाडौंः ‘साम्व सदाशिव ॐ’ भजन भगवान शिव प्रतिको भक्तिभावले ओतप्रोत...