बागमती प्रदेश समितीको आयोजनामा “बागमती साँस्कृतिक सम्मिलन – २०७९” हुने

काठमाडौं । राष्ट्रिय जन साँस्कृतिक महा संघ नेपाल, बागमती प्रदेश समितीको आयोजनामा “बागमती साँस्कृतिक सम्मिलन – २०७९” हुने भएको छ । यस कार्यक्रम चैत्र १२ गते देखी १४ गते सम्म रामेछापको मन्थलीमा हुने भएको छ । “बागमती साँस्कृतिक सम्मिलन – २०७९” का लागी चैत्र ८ गतेका दिन रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी बिबिध बिषयमा जानकारी गराईएको थियो ।

 

पत्रकार सम्मेलनमा बागमती प्रदेश समितीका अध्यक्ष होम राज श्रेष्ठको अध्यक्षता रहेको थियो । बागमती प्रदेश भित्रका बिभिन्न जातजाती सहित समग्र लोक कला संस्कृती र सृजनात्मक कला संस्कृतीका खोज अन्बेषण, कार्यपत्र प्रस्तुती, कला प्रस्तुत सहित सम्पन्न गरिने कुरा आयोजक पक्षले  जानकारी गराएको छ । पत्रकार सम्मेलनमा अमृत खातीले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

बागमती प्रदेश भित्रका लोक संस्कृती र कलाहरुको पहिचान गर्नु, बामती प्रदेश भित्रका साहित्य लेखनका प्रबृत्तीहरु पहिल्याउनु, बागमती प्रदेश भित्रका स्थापत्यकला, चित्रकला, मुर्तीकला, संगीतकला र प्रदर्शन कलाको प्रदर्शनका साथै मुल प्रबृत्तीहरु पहिचान गर्नु, बागमती प्रदेश भित्र रहेका साँस्कृतिक एबं अन्य सम्पदाहरुको पहिचानका साथै तिनको पर्यटन प्रबद्र्धनसँग सम्बन्धित बिमर्शबाट निती निर्माणमा सहयोग गर्नु “बागमती साँस्कृतिक सम्मिलन – २०७९” का मुख्य उदेश्यहरु रहेका छन् ।

 

पुष्पलाल र गंगालाल श्रेष्ठले शाहदत प्राप्त गरी शहिद भएको स्थल भएको कारणले बागमती साँस्कृतिक सम्मिलन २०७९ रामेछापको मन्थलीमा गरिन लागेको कुरा बागमती प्रदेश समिती समितीका अध्यक्ष होमराज श्रेष्ठले बताएका छन् । साथै बागमती साँस्कृतिक सम्मिलन २०७९ मा चिरायु नेशनल हस्पिटलले नि:शुल्क स्वास्थ्य शिबिर गरेर नि:शुल्क चेकजाँच सहित नि:शुल्क औषधी बितरण गर्ने कुरा जानकारीमा आएको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन व्यवसायी संगठित

आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन व्यवसायी संगठित

वि.सं.२०८२ असार ३१ मंगलवार १२:३१

काठमाडौँ — आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन...

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार ३१ मंगलवार ०९:२३

काठमाडौं। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO) को समन्वयमा...

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ असार ३० सोमवार १५:४०

लन्डन । सोंपाल समाज यूकेको "गृष्मकालिन भेटघाट कार्यक्रम" सम्पन्न भएको...

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

वि.सं.२०८२ असार २९ आइतवार १३:४०

काठमाडौं।  सुष्मा ठकुरी फाउन्डेशन नेपालद्वारा असार २७ र २८ गते...

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३५

काठमाडौं, भिजिट भिषामा कठाई सगैं नक्कली होटल बुकिङमार्फत हुने मानव...

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३०

काठमाडौंः ‘साम्व सदाशिव ॐ’ भजन भगवान शिव प्रतिको भक्तिभावले ओतप्रोत...