सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल मोबाइल व्यवसायी महासङ्घबिच बिमा सम्बन्धी सम्झौता

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल मोबाइल व्यवसायी महासङ्घबिच बिमा सम्बन्धी सम्झौता भएको छ । कर्मचारीहरूको सामूहिक दुर्घटना बिमा र  सहज सेवा उपलब्ध गराउनका  लागि सङ्घ र इन्स्योरेन्सबीच बिमा सम्झौता भएको हो ।  

सम्झौता पत्रमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका  प्रमुख कार्यकारी अधिकृत चकी क्षेत्री  र महासङ्घका अध्यक्ष  भरत भट्टराईले हस्ताक्षर गरेका छन् । सम्झौतामा नेपाल मोबाइल व्यवसायी महासङ्घसँग आबद्ध सम्पूर्ण सदस्यहरूको पसलमा रहने विभिन्न ब्रान्डका मोबाइल फोनसेट , फर्निचर , फिक्सिङ्ग को सम्पत्ति बिमा , चोरी बिमा तथा सो सँग सम्बन्धित अन्य सरसामानहरू , सदस्यहरूको अन्य सम्पत्ति तथा सवारी साधनहरू ,सदस्य र कर्मचारीहरूको सामूहिक दुर्घटना बिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीबाट  नियमअनुसार  गराउन गराउने गरी दुवै पक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 

 इन्स्योरेन्सले दाबी भुक्तानी प्रक्रियाका लागि सर्भेवर नियुक्ति सरल र सहज रूपमा तुरुन्तै व्यवस्थापन गराउने भएको हो ।  इन्स्योरेन्सल दाबी सम्बन्धित सम्पूर्ण आवश्यक कागजातहरू प्राप्त भए पश्चात् ५० हजार सम्मको दाबी ७ दिन भित्र र २ लाख सम्मको दाबी २ हप्ता भित्रमा र सोभन्दा बढीको दाबी ३ हप्ता भित्रमा फर्छ्यौट गरिने कुरामा दुवै पक्ष सहमति हुने सम्झौतामा उल्लेख गरिएको छ ।  

 

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

वि.सं.२०८० असोज ६ शनिवार १७:०१

काठमाडौं। नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

वि.सं.२०८० असोज ४ बिहीवार ०७:५६

काठमाडौं । नेपाली गीत संगीतलाई उत्थान गर्ने उदेश्यले "ईन्डो नेपाल...

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार ०५:२०

काठमाडाैं । प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत "शान्ति" को...

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

वि.सं.२०८० असोज ४ बिहीवार ०५:०९

काठमाडौं । चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ...

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० असोज ३ बुधवार १६:४७

म्याग्दी । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा भकुन्डे सामुदायिक...

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० भदौ ३० शनिवार १८:०१

काठमाडौं । धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा "तीज म्युजिक...