कुनै समयका नेपाली सुपरस्टार मार्टिन खान अहिले ठगी धन्दामा (प्रमाण सहित)

कुनै समयका नेपाली सुपरस्टार मार्टिन खान अहिले ठगी धन्दामा लागेको जानकारी पाईएको छ । मार्टिन खानले विभिन्न व्यक्तिसँग विभिन्न बाहनामा पैसा लिदै सम्पर्कविहिन भएको पाइएको छ ।

मार्टिन खानले २ वर्ष अघि १ हप्तामा फिर्ता दिने भन्दै साढे २० लाख र अर्को पटक ५ लाख गरि साढे २५ लाख लगेर वेपत्ता भएको पोखराकी दिलमाया गुरुङ बताउछिन् ।

एकदुई दिन भन्दै २ वर्ष कट्यो । अहिले त सम्पर्कमा पनि छैन । दिलमाया भन्छिन् “घर जग्गा बैंकमा राखेर दिएको थिए । अझै फिर्ता भएको छैन ।”

मार्टिनले पहिलो पटक आफ्नो श्रीमती मार्फत र अर्को पटक दुर्गा थापा मार्फत पैसा लिएका छन् । उनले यस्तै धेरै व्यक्तिलाई विभिन्न वाहनामा पैसा लिने र सम्पर्क विहिन हुने गरेको पाइएको छ । उनले यो आरोप स्वीकार पनि गरिसकेका छन् ।

उनले सामाजिक संजालमा ठगेको समाचार आइसकेपछि पैसा दिन्छु भन्दै समाचार हटाउन आग्रह गरेका थिए । अहिले समाचार हटाइसके पछि भने सम्पर्क विहिन भएका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रियल हिरो पल शाहको हातमा हत्कडी (भिडियो सहित)

रियल हिरो पल शाहको हातमा हत्कडी (भिडियो सहित)

वि.सं.२०८२ कात्तिक ९ आइतवार ०८:१३

भारतमा बैंक लुटेको आरोपमा नायक पल शाहको हातमा हत्कडी लागेको...

गायक मिन प्रकाश ओलीको नयाँ गीत “दिदि भाई” सार्वजनिक

गायक मिन प्रकाश ओलीको नयाँ गीत “दिदि भाई” सार्वजनिक

वि.सं.२०८२ कात्तिक १ शनिवार १२:१५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

भिम गुरुङको नयाँ गीत “चुम्बक झै जोड” सार्वजनिक

भिम गुरुङको नयाँ गीत “चुम्बक झै जोड” सार्वजनिक

वि.सं.२०८२ कात्तिक १ शनिवार ११:५७

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

सह–सयोजक अर्जुन शाही र प्रवक्ता टंक धामीको नेतृत्वमा बार्ता टोली गठन हुँदै

सह–सयोजक अर्जुन शाही र प्रवक्ता टंक धामीको नेतृत्वमा बार्ता टोली गठन हुँदै

वि.सं.२०८२ असोज २५ शनिवार १०:५५

काठमाडौं । नेपालको भू–अधिकार र राष्ट्रिय स्वाभिमानलाई कूटनीतिक मार्गबाट स्थापित...

लोकप्रिय गायिका निशा सुनारको लोक दोहोरी गीत “फुल झै जोबन” सार्वजनिक

लोकप्रिय गायिका निशा सुनारको लोक दोहोरी गीत “फुल झै जोबन” सार्वजनिक

वि.सं.२०८२ असोज २३ बिहीवार १०:४८

काठमाडौं। हिन्दुहरुको महान पर्व बडा दशैं सकिए लगत्तै नेपाली गीतहरु...

राजिब चौलागाँइको नयाँ गीत “कस्ले बुझ्छ मलाई” सार्वजनिक

राजिब चौलागाँइको नयाँ गीत “कस्ले बुझ्छ मलाई” सार्वजनिक

वि.सं.२०८२ असोज ११ शनिवार १०:२५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...