अखिल नेपाल खेलकुद महासंघ ललितपुरद्वारा स्वर्गीय बेेखा बहादुर महर्जनको स्मृतिमा स्मृति र्‍यापिड चेस प्रतियोगिता गर्ने

ललितपुर, भदौ १५ । स्वर्गीय बेेखा बहादुर महर्जनको स्मृतिमा ‘बेेखा बहादुर महर्जन स्मृति र्यापिड रेटिङ बिलो १९०० चेस प्रतियोगिता’ ललितपुरमा हुने भएको छ । 

फिडे इभेन्ट कोड नं. ४३७९४८  अन्तर्गत हुने प्रतियोगिता आगामी २०७९ असोज २ र ३ गते (सेप्टेम्बर १८ र १९, २०२५) मा ललितपुर–२९ हरिसिद्धि फ्यामिली रिसोर्टमा आयोजना हुने आयोजकले जानकारी दिएको छ ।  प्रतियोगिता स्विस प्रणाली अनुसार ९ राउन्डमा खेलाइनेछ । प्रत्येक खेलमा १० मिनेट प्लस १० सेकेन्ड समय नियंत्रण रहनेछ ।

टाइ–ब्रेकका लागि प्रत्यक्ष भेट, बुचहोल्ज, बुचहोल्ज कट २ र बढी जितको आधार प्रयोग गरिनेछ ।  प्रतियोगितामा उत्कृष्ट १९ खेलाडीलाई गरी कुल नगद रु. १ लाख ११ हजार पुरस्कार वितरण गरिनेछ ।  • खुला वर्गमा पहिलो हुनेले रु. २०,०००,  • दोस्रो हुनेले रु. १५,०००,  • तेस्रो हुनेले रु. १०,०००  • चौथो हुनेले रु. ८,०००  • पाँचौं हुनेले रु. ६,००० पाउनेछन् भने  • छैटौं देखि दशौं स्थानसम्मका खेलाडीलाई जनही रु. ५,००० दिइनेछ ।  त्यस्तै, विभिन्न कोटिमा पनि उत्कृष्ट खेलाडीलाई पुरस्कार राखिएको छ । 

• उत्कृष्ट ललितपुर : रु. ४,०००  • उत्कृष्ट स्थानीय : रु. ३,०००  • उत्कृष्ट भेट्रान (५५ वर्षमाथि) : रु. ३,०००  • उत्कृष्ट अनरेटेड र महिला : रु. ३,०००–३,०००  • उत्कृष्ट १८०० मुनि र १७०० मुनि : रु. ३,०००–३,०००  • उत्कृष्ट यू–१६ / यू–१४ : रु. २,५००–२,५००  प्रवेश शुल्क स्थानीय, महिला तथा यू–१६ खेलाडीका लागि रु. ५०० र अन्य खेलाडीका लागि रु. १,००० तोकिएको छ । आवेदन दिने अन्तिम मिति २०७९ भदौ ३१ गते, मंगलबार हो । 

प्रतियोगिता सम्बन्धी थप जानकारीका लागि श्याम शरण महर्जन (९८५११७६५३३) र मुख्य निर्णायक ग्यानेन्द्र खैजु (९८४१४३२९४२) लाई सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

बैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठगी गर्ने कलाकार तथा मेकअप आर्टिष्ट शान्ती लिम्बु बिरुद्ध ठगी मुद्धामा जाहेरी, नेपाल प्रहरीद्धारा खोजी कार्य जारी

बैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठगी गर्ने कलाकार तथा मेकअप आर्टिष्ट शान्ती लिम्बु बिरुद्ध ठगी मुद्धामा जाहेरी, नेपाल प्रहरीद्धारा खोजी कार्य जारी

वि.सं.२०८३ वैशाख २३ बुधवार ०७:१४

काठमाडैं। केही बर्ष यता बैदेशिक रोजगारीको शिलशिलामा ठगी गर्ने गिरोह...

म्युजिक भिडियो कलाकार संघ नेपालद्धारा बिशिष्ट कलाकार र बरिष्ठ कलाकारहरुको रुपमा को को भए त सम्मानित ? (बिबरण सहित)

म्युजिक भिडियो कलाकार संघ नेपालद्धारा बिशिष्ट कलाकार र बरिष्ठ कलाकारहरुको रुपमा को को भए त सम्मानित ? (बिबरण सहित)

वि.सं.२०८३ वैशाख १९ शनिवार १४:२३

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...