बरिष्ठ गीतकार सुरेश घिमिरेको आधुनिक भजन “श्याम सुन्दर खोजी हिडे” सार्वजनिक

लामो समय देखि नेपाली सङितमा कलम चलाइरहेका वरिष्ठ गितकार सुरेश घिमिरे “निस्चिन्त” को सब्द सङितकार बिपिन घिमिरेको सङित तथा समाजसेवी/गायिका सकुना श्रेष्ठको स्वर रहेको गीति आधुनिक भजन “श्याम सुन्दर खोजी हिडे”को बिमोचन गरिएको छ। शुक्रबार ललितपुरको झम्सिखेल मा आयोजित एक समारोहका बिच उत्त भिडियो बिमोचन गरिएको हो।

कार्यक्रम वरिष्ठ गायक आनन्द कार्की को प्रमुख आतिथ्यमा भएको थियो। कार्यक्रममा माता सपना देबि श्रेष्ठ बरिस्ठ गितकार सुरेश घिमिरे “निस्चिन्त” बरिस्ठ सङितकार सन्तोष श्रेष्ठ बरिस्ठ गितकार शिव सुनार म्युजिक भिडियो निर्देशक वसन्त सापकोटा लगाएतको आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा गित सङ सम्बन्धित सबैलाइ मायाको चिनो प्रदान गरिएको थियो।दिनेश पराजुलिले छायांकन गरेको उक्त भिडियोमा खेम नाथ खनालले सह निर्देशन गरेका हुन भने उत्तर राना मगरले सम्पादन गरेका हुन।

भिडियोलाइ वसन्त सापकोटाले निर्देशन गरेका हुन् । सापकोटाले झन्डै ३०० हाराहारी म्युजिक भिडियो निर्देशन गरिसकेका छन।वरिष्ठ गितकार घिमिरे लामो समयदेखी निरन्तर गित/भजन/साहित्य लेखनमा सक्रिय छन।घिमिरेका दर्जनौ गित केही एल्बम तथा भजन हरु बजार आएका छन।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

शुभ अधिकारी ट्राभल्सले काठमाडौँ साँखु देखि पोखरा सम्मको सुविधा सम्पन्न बस सेवा सुरु गर्दै

शुभ अधिकारी ट्राभल्सले काठमाडौँ साँखु देखि पोखरा सम्मको सुविधा सम्पन्न बस सेवा सुरु गर्दै

वि.सं.२०८१ माघ १ मंगलवार ०८:२४

काठमाडौं, २९ पुस ।  शुभ अधिकारी ट्राभल्सले काठमाडौँ साँखु देखि...

“आठौँ म्याग्दी महोत्सव एवं प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला” सुरु

“आठौँ म्याग्दी महोत्सव एवं प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला” सुरु

वि.सं.२०८१ पुस २८ आइतवार ०८:३६

म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा आजदेखि "आठौँ म्याग्दी महोत्सव एवं...

सुप्रसिद्ध गायक तथा सङ्गीतकार गोविन्द मधुर आचार्यको नेतृत्वमा रापती समाज काठमाडौंको नयाँ कार्यसमिति चयन

सुप्रसिद्ध गायक तथा सङ्गीतकार गोविन्द मधुर आचार्यको नेतृत्वमा रापती समाज काठमाडौंको नयाँ कार्यसमिति चयन

वि.सं.२०८१ पुस २८ आइतवार ०७:१५

काठमाडौं-रापती समाज काठमाडौंले आफ्नो "१८औं वार्षिक साधारण सभा तथा नवौं...

रमेश श्रेष्ठको शब्द, कल्पना पराजुलीको संगीतमा “यो मन बैरागी” सार्वजनिक

रमेश श्रेष्ठको शब्द, कल्पना पराजुलीको संगीतमा “यो मन बैरागी” सार्वजनिक

वि.सं.२०८१ पुस २८ आइतवार ०६:५४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

मोडल सञ्चिता शाहीको यस्तो अवस्था कसरी आयो ? (भिडियो सहित)

मोडल सञ्चिता शाहीको यस्तो अवस्था कसरी आयो ? (भिडियो सहित)

वि.सं.२०८१ पुस १९ शुक्रवार ०६:५९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

बाल कलाकार सचिन परियारको उपचारको क्रममा निधन

बाल कलाकार सचिन परियारको उपचारको क्रममा निधन

वि.सं.२०८१ पुस १८ बिहीवार ०७:४७

काठमाडौँ । बाल कलाकार सचिन परियारको निधन भएको छ ।...