“बाचौ की मरम” गीतले नै राजु महोत्रालाई कसरी मर्ने गरायो ? (भिडियो सहित)

काठमाडौं, नेपाल । पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । यसै बिच AD Entertainment को प्रस्तुतिमा गोरखाली गायक राज लामाको नयाँ गीत “बाँचौकी मरम” केहि दिन अघि सार्वजनिक भएको छ ।

सुप्रसिद्ध दोहोरी गायिका शान्ति श्री परियार र गायक राज लामाको सुमधुर आवाजमा सजिएको गीतमा दोहोरी सर्जक अनिश दवाडीको उत्कृष्ट लय, शब्द सृजना रहेको छ । यस गीतमा विनोद बाजुरालीले संगित संयोजन गरेका छन् । माया गर्ने प्रेमिल जोडिहरुमा छुटिएर बस्नु पर्दा उत्पन्न हुने पिडालाई र त्यसपछि आउने अवस्थालाई गितमा चित्रण गरिएको छ ।

गीत सार्वजनिक भएको छोटो समयमा नै दर्शकहरुको रोजाईमा परेको छ । गित युटुव र टिकटकमा निकै रुचाईएको छ । गितको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ । स्वर्गिय राजु महोत्राको निर्देशन एवम् कथावस्तुमा तयार पारिएको उक्त गितको म्युजिक भिडियोमा स्व. राजु महोत्रा, अनिश दवाडी र खुसी थापाको अभिनय रहेको छ ।

स्वर्गिय महोत्रालाई श्रद्धाञ्जली व्यक्त गर्दै उनले अभिनय गरेको अन्तिम म्युजिक भिडियो यही गीतमा देख्न सकिन्छ । अत्यन्तै उत्कृष्ट शैलीमा मर्मस्पर्शी भावले निर्माण गरिएको गीतको म्युजिक भिडियोमा करण चैसिरले छांयाकन एवम् सुजन कोईरालाले सम्पादन गरेका छन् ।

छोटो समयमा नै लोकप्रिय वनेको गीत यतिवेला दर्शक श्रोताको नजरमा परिरहेको छ । गीत Anish Dawadi अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । गीतले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको
पुरा म्युजिक भिडियो

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

वि.सं.२०८३ साउन ३० शनिवार १०:५७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

वि.सं.२०८३ साउन २६ मंगलवार १३:५२

काठमाडौं । रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको चर्चित लोकदोहोरी...

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...