पत्रकार बिरेन्द्र ओलीको गोजीमा दाम नभएर तनाव (भिडियो सहित)

काठमाडौं, नेपाल । दाम छैन गोजीमा गीत बजारमा आएको छ । लोक दोहोरी गीतहरु बजारमा आउदै गर्दा दोहोरी साँझ अर्थात रोधीघरको बिषय बस्तु बनाएर यो गीत बजारमा आएको हो।

खेमराज गौतम र तुल्सा पाण्डेको स्वरमा रहेको गीतलाई लय शब्द यम बिनाडीले गरेका छन् । स्टुडियो मारुनीमा रेकड भएको गीतलाई सुमन राणाले रेकडिङ्ग गरेका हुन् भने कुमार रानाले मिक्सिंग गरेका हुन् । गीतको एरेन्ज खेमराज गौतमले गरेका छन् । रमेश शर्माको अफिसियल युटुबबाट यो गीतलाई बजारमा राखिएको छ ।

पहिलो चोटी रोधीमा पसियो नौलो मान्छे गीत गाउन कसियो दाम छैन गोजीमा यस्तै शब्दलाइ समेटेर यो गीत बनेको छ भने रमेश शर्मा, प्रशान्त परियार, संगीता सिजापति र टिका मगरको कोरश भोकल रहेको छ ।

बिरेन्द्र ओलीको निर्देशन, प्रकाश खडकाद्धारा छायांकन भएको भिडियोलाई दिपक बिष्टले सम्पादन गरेका हुन् भने तिलक शाहीको कोरियोग्राफी र मन्जित पहाडीको सह निर्देशन रहेको छ।

भिडियोमा प्रस्तुति तिलक शाही, रीतिका गुरुङ र प्रतिमा निरौलाले नाचेर साथ् दिएका छन् भने बिरेन्द्र ओली र राधा रसाइलीको अभिनय रहेको छ ।

मधु रसाइलीको मधुबन रोधीघरमा भिडियो छायांकन गरिएको थियो भने सरिता प्रजापतिले मेकअप गरेकी थिईन । साथै तुल्सा पाण्डे, सम्झना अधिकारी, प्रसान्त परियार, खेमाराज गौतम, राजन मोक्तान, कल्पना मल्ल, इशु न्यौपाने, रमेश शर्मा, अमर भटराई, सपना गौतम, संगीता सिजापति र नेहा रेग्मीको भिडियोमा साथ रहेको छ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा पर्वतको तेस्रो अधिबेशन सम्पन्न, भिम बहादुर पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिती चयन

राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा पर्वतको तेस्रो अधिबेशन सम्पन्न, भिम बहादुर पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिती चयन

वि.सं.२०८३ वैशाख ३० बुधवार १३:०६

काठमाडौं। राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा पर्वतको तेस्रो अधिबेशन सम्पन्न...

यानीमाया रोधी घरको १५ औं वार्षिकोत्सब भब्य रुपमा सम्पन्न

यानीमाया रोधी घरको १५ औं वार्षिकोत्सब भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ वैशाख ३० बुधवार १२:२१

काठमाडौं। यानीमाया रोधी घरको १५ औं वार्षिकोत्सब भब्य रुपमा सम्पन्न...

३ पटक सफल रुपमा सगरमाथा आरोहरण गरेका बिजय घिमिरे बिश्वकर्मा चौथो पटक कहिल्यै नफर्कने गरी अस्ताए

३ पटक सफल रुपमा सगरमाथा आरोहरण गरेका बिजय घिमिरे बिश्वकर्मा चौथो पटक कहिल्यै नफर्कने गरी अस्ताए

वि.सं.२०८३ वैशाख २७ आइतवार ११:५४

काठमाडौं। सोलुदुधकुण्ड नगरपालिका वडा नं.७ निवासी विजय घिमिरे विश्वकर्माको लेक...

रमेश बिक्रम रत्न र मनु बेलबासेको स्वरमा “आधा मन” सार्वजनिक

रमेश बिक्रम रत्न र मनु बेलबासेको स्वरमा “आधा मन” सार्वजनिक

वि.सं.२०८३ वैशाख २४ बिहीवार १३:३३

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” को उत्कृष्ठ पाँच नोमिनेशन सार्वजनिक

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” को उत्कृष्ठ पाँच नोमिनेशन सार्वजनिक

वि.सं.२०८३ वैशाख २४ बिहीवार १२:५४

काठमाडौं-  "पाँचौ काव्य म्युजिक अवार्ड - २०८३" को उत्कृष्ठ पाँच...

बैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठगी गर्ने कलाकार तथा मेकअप आर्टिष्ट शान्ती लिम्बु बिरुद्ध ठगी मुद्धामा जाहेरी, नेपाल प्रहरीद्धारा खोजी कार्य जारी

बैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठगी गर्ने कलाकार तथा मेकअप आर्टिष्ट शान्ती लिम्बु बिरुद्ध ठगी मुद्धामा जाहेरी, नेपाल प्रहरीद्धारा खोजी कार्य जारी

वि.सं.२०८३ वैशाख २३ बुधवार ०७:१४

काठमाडैं। केही बर्ष यता बैदेशिक रोजगारीको शिलशिलामा ठगी गर्ने गिरोह...