राम कुमार नेपालीको नयाँ गीत “यता तिर दुख्यो कहिले” सार्वजनिक (भिडियो सहित)

राम कुमार नेपालीको नयाँ सांगीतिक कोसेली “यता तिर दुख्यो कहिले” सार्वजनिक भएको छ । यस गीतमा राम कुमार नेपालीको स्वर, शब्द, संगीत रहेको छ ।

क्रान्ति केसीको निर्देशन रहेको यस गीतमा उत्सव दाहालको छायांकन, क्रान्ति केसीको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा निता ढुंगाना, अशोक केसी, सुवास सुबेदी, समिक्षा भुजेल, निराजन केसी लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ ।

यस गीतलाई भोलुम अनबाट सार्वजनिक गरिहएको हो । सोही गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:३६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:१२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

वि.सं.२०८२ माघ २७ मंगलवार ०८:०८

काठमाडौं। "तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड - २०२५" भब्य...

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

वि.सं.२०८२ माघ २५ आइतवार १०:०१

काठमाडौं। अहिले पछिल्लो समय चुनाबी महोल र चुनाबी चर्चा बढीरहेको...

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

वि.सं.२०८२ माघ २५ आइतवार ०७:०६

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...

गुल्मीको सिमलटारी जन्मेका गायक झविन्द्र पौडेलले ल्याए “छल्दी र पनाह” (भिडियो सहित)

गुल्मीको सिमलटारी जन्मेका गायक झविन्द्र पौडेलले ल्याए “छल्दी र पनाह” (भिडियो सहित)

वि.सं.२०८२ माघ २४ शनिवार ०६:११

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...