लोकप्रिय गायक तथा सर्जक बिष्णु खत्रीको दशै बिशेष गीत “अलपत्रमा” ले चर्चा बटुल्दै (भिडियो सहित)

लोकप्रिय गायक तथा सर्जक बिष्णु खत्रीको दशै बिशेष गीत “अलपत्रमा” सार्वजनिक भएको छ । यस गीतमा बिष्णु खत्री र पुर्णकला बिसीको स्वर रहेको छ भने बिष्णु खत्रीको शब्द, संगीत रहेको छ ।

क्रान्ति केसीको निर्देशन रहेको गीतमा राजेश घिमिरेको छायांकन, क्रान्ति केसीको सम्पादन रहेको छ । गीतमा श्रीमान् संकट तथा बाध्यतामा परेर दशै मनाउन घर आउन नपाएको र श्रीमान् घरमा नआएको पिरले श्रीमती तड्पीएको अनी घरमा आउछौ की मरम भन्ने बिषय बस्तुलाई चित्रण गर्ने प्रयास गरिएको पाईन्छ ।

गायक तथा सर्जक बिष्णु खत्रीले प्रत्यक बर्ष दशै, तिहारमा हरेक नेपालीहरुको पिडालाई समेटेर गीत सार्वजनिक गर्ने गर्दछन् । गायक तथा सर्जक खत्रीले यस बर्ष पनि दशै तिहार बिशेष गीतलाई निरन्तरता दिने कोसिस गरेका हुन् ।

उक्त गीतको भिडियोमा ओबी रायमाझी र अञ्जली अधीकारीको अभिनय रहेको छ । यस गीतलाई बिष्णु खत्रीको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

सोही गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

आज जेठ २४ गते हुन लागेको वैदेशिक रोजगार व्यवसायी संघको अधिबेशनका लागी महासचिवमा हरी डाँगीको उम्मेद्वारी, सुधार र पारदर्शिताका लागि यस्ता छन् १० बुँदे एजेण्डा

आज जेठ २४ गते हुन लागेको वैदेशिक रोजगार व्यवसायी संघको अधिबेशनका लागी महासचिवमा हरी डाँगीको उम्मेद्वारी, सुधार र पारदर्शिताका लागि यस्ता छन् १० बुँदे एजेण्डा

वि.सं.२०८३ जेठ २४ आइतवार ०६:०८

काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचन नजिकिँदै जाँदा विभिन्न...

ध्रुब जिसीको स्वर र संगीतमा नयाँ गीत “अभागी मायालु” सार्वजनिक

ध्रुब जिसीको स्वर र संगीतमा नयाँ गीत “अभागी मायालु” सार्वजनिक

वि.सं.२०८३ जेठ २१ बिहीवार ०४:२१

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

रोमानिया पठाईदिने भन्दै सयौं नेपाली ठगेको आरोपमा श्रीमान–श्रीमती सहित ३ जना विरुद्ध पक्राउ पुर्जी, उद्धव पाठक पक्राउ

रोमानिया पठाईदिने भन्दै सयौं नेपाली ठगेको आरोपमा श्रीमान–श्रीमती सहित ३ जना विरुद्ध पक्राउ पुर्जी, उद्धव पाठक पक्राउ

वि.सं.२०८३ जेठ २० बुधवार १४:४८

काठमाडौं । वैदेशिक रोजगारीका लागि युरोपेली मुलुक रोमानिया पठाइदिने भन्दै...

उपत्यका समन्वय ललितपुर समितिको आयोजनामा “तेस्रो संस्थागत एकल लोक गायन प्रतियोगिता” यही जेठ २३ गते सम्पन्न हुने

उपत्यका समन्वय ललितपुर समितिको आयोजनामा “तेस्रो संस्थागत एकल लोक गायन प्रतियोगिता” यही जेठ २३ गते सम्पन्न हुने

वि.सं.२०८३ जेठ १८ सोमवार ०६:११

काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय...

नकुल ढकाल (नबिन) को समसामयिक बिषयमा नयाँ गीत “चिठी के पठाम” सार्वजनिक

नकुल ढकाल (नबिन) को समसामयिक बिषयमा नयाँ गीत “चिठी के पठाम” सार्वजनिक

वि.सं.२०८३ जेठ १७ आइतवार १७:१५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“जय नेपाल यात्रा – २०८३” अन्तर्गत धनकुटामा उत्पादन संस्कृति र आर्थिक राष्ट्रवाद नेपाली कांग्रेसमा अन्तरसम्वाद कार्यक्रम सम्पन्न

“जय नेपाल यात्रा – २०८३” अन्तर्गत धनकुटामा उत्पादन संस्कृति र आर्थिक राष्ट्रवाद नेपाली कांग्रेसमा अन्तरसम्वाद कार्यक्रम सम्पन्न

वि.सं.२०८३ जेठ १७ आइतवार १६:२७

धनकुटा। जय नेपाल फाउण्डेसनको राष्ट्रिय अभियान "जय नेपाल यात्रा -...