सेलो गायक तेज थिङ्गको अर्को नयाँ सांगीतिक कोसेली “आखेले भन्छ हेर नाती” सार्वजनिक

सिन्धुपाल्चोकका उदयमान लोकप्रिय सेलो गायक तेज थिङ्गको अर्को नयाँ सांगीतिक कोसेली “आखेले भन्छ हेर नाती” सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा चर्चित गीतकार बिजय पाख्रिनको शब्द तथा प्रकाश तमाङ्ग (तितुङ्ग) को संगीत रहेको छ । यस गीतको म्युजिक भिडियोलाई राजेश आले मगरको निर्देशन र नरेश ऐयरले छायांकन गरेका हुन् भने रोनित बिशुन्खेले सम्पादन गरेका हुन् । दिप स्टुडियोमा रेकर्डिङ्ग सम्पन्न गरिएको यस गीतमा पोस्ट प्रोडक्सन बि गोर्खाली ईन्तरटेन्मेन्टले सम्भालेका छन् ।

गायक तामाङ्गको उक्त गीतको म्युजिक भिडियोमा याङकी दोङ तामाङ्ग, अभिषेक लामा, विशाल लामा र अनु बुढाथोकीको दमदार अभिनय हेर्न पाईन्छ । “आखेले भन्छ हेर नाती” गीतको अडियो र भिडियो पक्ष सबल र राम्रो बनेको पाईएको छ ।

यस म्युजिक भिडियोले दर्शकहरुको मन जित्न सफल हुनेछ भन्नेमा निर्माण पक्ष बिश्वस्त रहेका छन्। उक्त म्युजिक भिडियोलाई संगीतकार प्रकाश तामाङ्ग तितुङ्ग नामक आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

म्युजिक भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सुनितामी परियारको “माया हिरिक्कै” गीतले दर्शकहरुको मन जित्दै (भिडियो सहित)

सुनितामी परियारको “माया हिरिक्कै” गीतले दर्शकहरुको मन जित्दै (भिडियो सहित)

वि.सं.२०८२ चैत ३० सोमवार १०:५९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

देउडा भाकामा आधारित नयाँ गीत “कलेजी खाइ झानो” को म्युजिक भिडियो सार्वजनिक

देउडा भाकामा आधारित नयाँ गीत “कलेजी खाइ झानो” को म्युजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ चैत ३० सोमवार १०:३८

काठमाडौं। सुदूरपश्चिमको मौलिक देउडा भाकामा आधारित नयाँ गीत “कलेजी खाइ...

घरबाट भागी भागी नाच्न हिड्ने टिका जैसी मोडलिङ र मेला महोत्सब तिर ब्यस्त

घरबाट भागी भागी नाच्न हिड्ने टिका जैसी मोडलिङ र मेला महोत्सब तिर ब्यस्त

वि.सं.२०८२ चैत २४ मंगलवार १४:४८

काठमाडौं। बिरेन्द्र जैसी, पबित्रा जैसीको कोखबाट बि.सं. २०५२ साल जेठ...

मणिराज बस्नेतको रचनामा रहेको गीत “नदेखेरै नभेटेरै” को भिडिओ सार्वजनिक

मणिराज बस्नेतको रचनामा रहेको गीत “नदेखेरै नभेटेरै” को भिडिओ सार्वजनिक

वि.सं.२०८२ चैत २३ सोमवार १३:४४

-तुलसी गिरी ‘भावुक’ प्रसिद्ध गीतकार मणिराज बस्नेतको रचनामा रहेको गीत...

म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत वनभोज कार्यक्रम — २०८२” भब्य रुपमा सम्पन्न

म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत वनभोज कार्यक्रम — २०८२” भब्य रुपमा सम्पन्न

वि.सं.२०८२ चैत २२ आइतवार १४:०९

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...

चर्चित गायक एबं सर्जक राम कुमार कार्की र शंकर बहादुर कटुवालको पृथक गीत “मेरी परान” सार्वजनिक

चर्चित गायक एबं सर्जक राम कुमार कार्की र शंकर बहादुर कटुवालको पृथक गीत “मेरी परान” सार्वजनिक

वि.सं.२०८२ चैत १९ बिहीवार १०:५५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...