शान्ती श्री परियार र सञ्जय डिम्पलको स्वरमा “प्रदेशीको दशै तिहार” सार्वजनिक (भिडियो सहित)

दशै तिहार नजिकिदै गर्दा दर्शै तिहार बिशेष गीत आउने क्रम जारी छ । सोही क्रममा अर्काे दर्शै तिहार बिशेष गीत “प्रदेशीको दशै तिहार” सार्वजनिक भएको छ ।

यस गीतमा शान्ती श्री परियार र सञ्जय डिम्पलको स्वर रहेको छ भने सञ्जय डिम्पलको शब्द, संगीत रहेको छ । चर्चित कलाकार तथा निर्देशक शिवन पोखरेलको निर्देशन रहेको गीतमा हरिश महराको छायांकन, हिम्मत चैशिरको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा शोभा त्रिपाठी, सञ्जय डिम्पल, झरना रिसाल, नबराज तिवारीको अभिनय रहेको छ । यस गीतलाई बाराही लाईभ दोहोरी युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

सोही गीतको भिडियो हेर्नलाई तलको लिंक क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सुनितामी परियारको “माया हिरिक्कै” गीतले दर्शकहरुको मन जित्दै (भिडियो सहित)

सुनितामी परियारको “माया हिरिक्कै” गीतले दर्शकहरुको मन जित्दै (भिडियो सहित)

वि.सं.२०८२ चैत ३० सोमवार १०:५९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

देउडा भाकामा आधारित नयाँ गीत “कलेजी खाइ झानो” को म्युजिक भिडियो सार्वजनिक

देउडा भाकामा आधारित नयाँ गीत “कलेजी खाइ झानो” को म्युजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ चैत ३० सोमवार १०:३८

काठमाडौं। सुदूरपश्चिमको मौलिक देउडा भाकामा आधारित नयाँ गीत “कलेजी खाइ...

घरबाट भागी भागी नाच्न हिड्ने टिका जैसी मोडलिङ र मेला महोत्सब तिर ब्यस्त

घरबाट भागी भागी नाच्न हिड्ने टिका जैसी मोडलिङ र मेला महोत्सब तिर ब्यस्त

वि.सं.२०८२ चैत २४ मंगलवार १४:४८

काठमाडौं। बिरेन्द्र जैसी, पबित्रा जैसीको कोखबाट बि.सं. २०५२ साल जेठ...

मणिराज बस्नेतको रचनामा रहेको गीत “नदेखेरै नभेटेरै” को भिडिओ सार्वजनिक

मणिराज बस्नेतको रचनामा रहेको गीत “नदेखेरै नभेटेरै” को भिडिओ सार्वजनिक

वि.सं.२०८२ चैत २३ सोमवार १३:४४

-तुलसी गिरी ‘भावुक’ प्रसिद्ध गीतकार मणिराज बस्नेतको रचनामा रहेको गीत...

म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत वनभोज कार्यक्रम — २०८२” भब्य रुपमा सम्पन्न

म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत वनभोज कार्यक्रम — २०८२” भब्य रुपमा सम्पन्न

वि.सं.२०८२ चैत २२ आइतवार १४:०९

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...

चर्चित गायक एबं सर्जक राम कुमार कार्की र शंकर बहादुर कटुवालको पृथक गीत “मेरी परान” सार्वजनिक

चर्चित गायक एबं सर्जक राम कुमार कार्की र शंकर बहादुर कटुवालको पृथक गीत “मेरी परान” सार्वजनिक

वि.सं.२०८२ चैत १९ बिहीवार १०:५५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...