सधै पर्दा पछाडी रहेर अरुलाइ क्यामेरामा उतार्न खप्पिस छायाँकार नबराज उप्रेतीले आश्मा गिरीसंग स्क्रिन रोमन्स गरे

पछिल्लो समय सांगीतिक क्षेत्रमा धेरै गीतहरु बजारमा आएको छन् । त्यस मध्यपनि यो शुक्रबार १५ वटा भन्दा बढी गीत एकै दिन रिलिज भएका छन् । यसले गर्दा झन ठुलो प्रतिस्पर्धा भएको महसुस गर्न सकिन्छ । सोही क्रममा स्टुडियोको ब्यानरमा “साँचो माया” बोलको गीत डिजिटल बजारमा सार्बजनिक भएकोको छ।

यस गीतमा गायिका अस्मिता अधिकारी र राजु सेन्चुरीको स्वर रहेको छ भने शब्द, संगीत राजु सेन्चुरी र संगीत संयोजन बिशाल निरौलाको रहेको छ। सेवा रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड भएको यस गीतलाई मुकारुङ्ग मुस्कान राइले मास्टरिङ्ग गरेका हुन्।

नेपाली सांगीतिक क्षत्रका सु – प्रसिद्ध छायाँकार नबराज उप्रेती र मोडेल आश्मा गिरीको अभिनय रहेको उक्त गीतको भिडियोमा प्रविन भट्टको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन, बिमला तामाङ्गको श्रृगार, शिव शरण न्यौपानेको छायांकन, मौसम हिमालीको कोरियोग्राफी तथा प्रकाश भट्टको निर्देशन रहेको छ।

सधै पर्दा पछाडी रहेर अरुलाइ क्यामेरामा उतार्न खप्पिस छायाँकार नबराज उप्रेती यस पटक आफै मोडेल बनेर आश्मा गिरीसंग स्क्रिन रोमन्स गरेका छन् । गीतमा माया प्रेमका साथै सुन्दर दृश्यहरुलाइ भरपुर कैद गरिएको छ। सधै अरुले स्क्रीनमा रोमान्स गरेको हेर्ने यस गीतका मोडेल उप्रेती आफैमा एक कुशल मोडल भएर यस गीतमा रोमान्स गरिरहेको हेर्न पाइन्छ।

सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:०१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...