बलिउड गायिका सोनू कक्कडले नेपाली कलाकारको तारिफ गर्दै मनिष श्रेष्ठ संगै गाएको गीत “शनिबार” बैशाख १ गते भिडियो सार्बजनिक

नेपाली गीत संगीतमा लामो समय देखि निकै सक्रिय भएका कलाकार गायक निर्देशक संगीतकार तथा रचनाकार अथवा भन्नु पर्दा मोडल मनिष श्रेष्ठ निकै प्रतिभाको खानी भन्दा खासै फरक पर्दैन हेर्दा जती सुन्दर देखिनु हुन्छ । उहाको प्रतिभा पनि तेतिनै सुन्दर देखिन्छ ।

हरेक हप्ता भिडियो गीत संगै हरेक हप्ता भिडियो सार्बजनिक गर्नु हुन्छ भने अब यहि आउने बैसाख अथवा नेपाली नया बर्षको अवसर परेर आफ्नो भगवान रुपी दर्शक श्वोर्ताहरुको लागी उपहार सोरुप आफ्नो नया गीत गीती भिडियो ‘शनिबार ‘लिएर आउदै छन् भने कुत गीतमा बलिउडकी निकै चर्चित तथा लोकप्रिय गायिका सोनू कक्कड र मनिष श्रेष्ठ आफनै आवाजमा ‘शनिबार’ नामक गीत सार्बजनिक भने मुम्बई कैलाशखेरको स्टुडियोमा रेकर्ड गरिएको गीत हो भनेर समेत जानकारी आएको छ । उक्त गीति भिडियो छायांकन सम्पन्न गरेर सम्पादनको अन्तिम तयारी भएको समेत जानकारी आएको छ ।

उक्त भिडियोमा सुशान्त खत्री प्रदिप लामा सन्तोशी कार्की रोश्नी तामाङ्ग, सानू कार्की, गणेश पराजुली, राम कंडेल र मनिष श्रेष्ठकै पनि अभिनय हेर्न सकिन्छ भने साथै बाल कलाकारको रुपमा प्रकाश बस्नेतले समेत अभिनय गरेका छन् ।

दिपक सापकोटाको शब्द जीवन बडुको एरेन्ज, निरज सिंहको मिक्स मास्टरिङ, बाशु बरालको छायाकन, सियोन श्रेष्ठ कोरियोग्राफी, निर्मल न्यौपानेको म्यानेजमेन्ट, शिलन लम्सालको सम्पादन रहेको छ ।

दिपक सापकोटा, राम कडेल, भुवन बडु, सानू कार्की, सन्तोशी कार्की, जगत तिरुवा लगायत विभिन्न सम्माननिय ब्यक्तिहरुलाइ समेत कलाकार मनिष श्रेष्ठले सम्झेका छन् भने उक्त भिडियोलाई eenakshi entertainmet युटुब बाट सार्बजनिक गरिने भएको छ ।

साथै शनिबार बोलको गीत सार्बजनिक भए लगत्तै कलाकार मनिष श्रेष्ठले लेहेंगा गीत पनि सार्बजनिक गर्ने भएका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

वि.सं.२०८३ भदौ १० बुधवार ०९:५५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

वि.सं.२०८३ भदौ ९ मंगलवार १२:२६

काठमाडौँ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा एकै मञ्चमा १४...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...