महिला रेस्लर तथा मोडल अस्मिता जुरेलीले कस्लाई भनिन् त जाउ माया भागेर ? (भिडियो सहित)

लोकप्रिय गीतकार तथा संगीतकार उत्तम भण्डारीको शब्द संगीतमा महिला रेस्लर अस्मिता जुरेली अभिनित “जाउ माया भागेर” सार्बजनिक भएको छ । उक्त भिडियोमा अस्मिता  संगै बिश्वास जुङ्ग रायमाझी र गीतकार तथा संगीतकार उत्तम भण्डारी र पुनम बीसीको समेत अभिनय रहेको छ ।

गीतमा आवाज भने कर्ण राज गिरीको रहेको छ भने उक्त गीतमा संगीत संयोजन संजय हिमालको रहेको छ । छायांकन खेम थापा मगर सम्पादन तथा निर्देशन राज कुमारको रहेको छ ।

गीतकार तथा संगीतकार उत्तम भण्डारी निकै लामॊ समय देखी गीत संगीतमा लागीरहनु भएक एक कलाकार हुन् भने परिवारको सपाना पुरा गर्न उहा नेपाल बाहिर बस्नु हुन्छ भने नेपाल बाहिर बसे पनि आफ्नो परिवारलाई जस्तै नेपाली गीत संगीतलाई पनि तेतिकै माया गर्नु  हुन्छ भने कहिले काही त परिवारलाई दिने खर्च बाट कटाएर नेपालि गीत संगीतमा लगानी गर्नु हुन्छ । त्यती धेरै माया अनि लगाब छ नेपाली गीत संगीतमा सोहि कारणले पनि उहाँ जस्तो सर्जक तथा गीतकार तथा संगीतकारलाइ तपाइँ हामी सबैले सम्मान गर्नु पर्छ  । भिडियो सबैले हेरर सम्मान सहित लाईक शेयर गर्नु होला ।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नु होला  ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...