लोक नायक शंकर बिसिको ७ वटा गीतहरु करोड क्ल्वमा प्रवेश

काठमाडौं / नेपाल

सांगीतिक क्षेत्रमा चिरपरिचित नाम हो शंकर बिसी । उनलाई लोक दोहोरी क्षेत्रको महानायक भन्ने पनि गरिन्छ । हालः शंकर बिसीले निर्देशन गरेका गीतहरु मध्य ७ वटा गीतहरुले करोड भन्दा बढी भ्युज पाउन सफल भएका छन् ।

 

नेपाल कै ईतिहासमा पहिलो पटक करोड क्लवमा पुगेको गीत “सुर्के थैली खै” उनले नै निर्देशन तथा कोरियोग्राफी गरेको गीत हो र पछिल्लो समयमा भन साईला, कुरा काटन, तिते करेली, चिया छानेको, तीजको रहर आयो बरिलै, फनफनी आदी गीत गरी उनले निर्देशन गरेका ७ वटा गीतहरुले करोड भन्दा बढी भ्युज पाउन सफल भएका छन् ।

 

करिब ३५ सय भन्दा बढी गीतमा अभिनय, ५ हजार भन्दा बढी गीतमा निर्देशन, ९२ वटा फिल्ममा नृत्य निर्देशन गरेका शंकर बिसी हालः अमेरिकामा छन् । नेपाली सांगीतिक क्षेत्रमा सबै भन्दा बढी म्युजिक भिडियो खेल्ने र निर्देशन गर्ने ब्यक्तिमा उनको नाम आउछ । यही दशैमा नेपाल आएर फेरी आफ्नो कलाकारिता तथा निर्देशनको यात्रालाई निरन्तरता दिने कुरा उनले जानकारी गराए ।

 

सबै सँग हासेर बोल्ने हसिलो ब्यक्ती, मिलनसार ब्यक्ती, सबैलाई बराबर ब्यवहार गर्ने, ठुलालाई आदर गर्ने सानालाई माया गर्ने ब्यक्तीको रुपमा उनलाई चिन्ने गरिन्छ । उनी यती मात्र नृत्य गर्न, निर्देशन गर्न खप्पिस मात्र नभई नयाँ नयाँ जोक्स हालेर हसाउन पनि खप्पिस छन् । शंकर बिसीको जोक्स सुनेपछि सबै जना मुर्छा परेर हास्ने गर्छन् ।

 

शंकर बिसी सँग म्युजिक भिडियोमा संगै खेल्न पाए हुन्थ्यो भन्ने धेरै युवतीहरुले चाहना गर्ने गर्छन् । ती युवतीहरुको चाहनालाई शंकर बिसीले पुर्ती गर्दै आईरहेका छन् । आगामी दिनमा पनी नयाँ प्रतिभालाई अवसर दिने कुरा उनी बताउछन् । लोकप्रिय मोडल तथा म्युजिक निर्देशक एबं सदाबहार लोक नायक शंकर बिसीलाई हार्दिक बधाई एबं आगामी सांगीतिक यात्राको अझै उन्नती प्रगतीको लागी हाम्रो तर्फबाट शुभकामना ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...