गुरुङ चलचित्र “स्यु रु” को प्रदर्शन युकेमा हुँदै

मनोरन्जनात्मक शैलीमा एउटा संस्कारलाई नजिकबाट प्रस्तुत गरिएको गुरुङ भाषाको चलचित्र ‘स्युरु’ (भावनाको गाँठो) यूकेमा प्रदर्शन हुने भएको छ ।

आउँदो सेप्टेम्बर ९ तारिख २०२२ का दिन एम्पायर हल अल्डरसटमा साँझ ६ बजे चलचित्र स्युरु प्रदर्शनको तयारी रहेको संस्कृतिका जानकार एकेन्द्र गुरुङले जानकारी दिए । उनले चलचित्र हेरेर लोप हुँदै गइरहेको संस्कारलाई सुझावस्वरुप प्रतिक्रिया दिनसमेत अनुरोध गरेका छन् । चलचित्र सोम गुरुङको निर्देशनमा बनेको हो ।

‘गुरुङ संस्कृति र कलामा धनी मानिन्छ । यद्यपि आज बसाइँसराईको कारण गुरुङ भाषा, संस्कार र संकृति लोपोन्मुख अवस्थामा छ । भाषाविद्हरु चलचित्रको सम्वादहरु, गीतहरु, भिडियोहरु, भिजुअलहरु र धर्मगुरुहरुले वाचन गर्ने शास्त्रको मन्त्र, श्लोकको वचनहरु नै यसलाई बचाउने सजिलो उपाय भन्छन् ।

गुरुङले भनेका छन् “चलचित्र हेर्न मनोरञ्जनमात्रै नभएर भाषा र संस्कृति प्रवर्द्धन पनि हो भन्ने बुझेर चलचित्र स्युरु हेर्न आइदिनुहुन अनुरोध छ ।” उक्त चलचित्र ‘स्यु रु’ काठमाडौ र पोखराका विभिन्न गाउँमा च्यारिटी सो गरिएको थियो । उक्त चलचित्रलाई हेर्ने दर्शकहरुले निकै उत्कृष्ट बनेको प्रतिक्रिया व्यक्त गरेका थिए ।

प्रदर्शनका बारेमा जानकारी आवश्यक परे मेजर डमर घले, एकेन्द्र गुरुङ र जुमकाजी गुरुङलाई सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार १२:५१

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह “मौन छ देश” र दुई गीत सार्वजनिक

कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह “मौन छ देश” र दुई गीत सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार ०६:४२

काठमाडौं। कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह "मौन छ...

रबिना चौहानको तीज बिशेष गीत “सोचे झै भएन बिहे बरिलै” सार्वजनिक

रबिना चौहानको तीज बिशेष गीत “सोचे झै भएन बिहे बरिलै” सार्वजनिक

वि.सं.२०८३ साउन १५ शुक्रवार १०:१८

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रदिप बराईलीको तीज बिशेष गीत “रन्काईदेउ मादलु रिनिनी” सार्वजनिक

प्रदिप बराईलीको तीज बिशेष गीत “रन्काईदेउ मादलु रिनिनी” सार्वजनिक

वि.सं.२०८३ साउन १४ बिहीवार १८:१३

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

वि.सं.२०८३ साउन १२ मंगलवार १०:४७

काठमाडौं। जनसांकृतिक महासंघ नेपालले साउन १८ गते ईतिहास मै पहिलो...