लोकप्रिय गीतकार एबम् संगीतकार कस्तुप पन्तको निवासमा धेरै कलाकारहरुको सहभागितामा सरस्वती पुजा कार्यक्रम सम्पन्न गरियो

काठमाडौं, नेपाल । पर्वत कलाकार समाज, नेपालको आयोजनामा श्रीपञ्चमीको अवसरमा “सरस्वती पुजा कार्यक्रम – २०७९” सम्पन्न गरेको छ । सो कार्यक्रम सोही संस्थाका संस्थापक अध्यक्ष रहेका लोकप्रिय गीतकार एबम् संगीतकार कस्तुप पन्तको निजी निवासमा गरिएको थियो । सरस्वती पुजा सकिए पश्चात प्रसाद बितरण संगै बिभिन्न कलाकारहरुद्धारा सांगीतिक माहोलको सृजना भएको थियो । जसले गर्दा कार्यक्रमलाई झन रमणिय बनाएको थियो ।  

कार्यक्रममा पर्वत कलाकार समाज, नेपालका अध्यक्ष लोकप्रिय गायक कुलेन्द्र बिश्वकर्माको अध्यक्षतामा गरिएको थियो । यस कार्यक्रममा पर्वतमा जन्मिएका बरिष्ठ गायक बिमलराज क्षत्री, लोकप्रिय गायक रामजी खाण लगायत पर्वत कलाकार समाज, नेपालमा आबद्ध रहेका बिभिन्न पदाधिकारीको उपस्थिती रहेको थियो । धेरै कलाकारहको सहभागीताले खुसी हुँदै आत्मियता संगै सम्बन्ध प्रगाढ भएको भन्दै सोही संस्थाका संस्थापक अध्यक्ष कस्तुप पन्तले बताए ।

पर्वत कलाकार समाज, नेपालका अध्यक्ष कुलेन्द्र बिश्वकर्मा भन्छन् “श्रीपञ्चमीको अवसरमा “सरस्वती पुजा कार्यक्रम – २०७९” हाम्रै संस्थाका संस्थापक अध्यक्ष कस्तुप पन्त दाईको आफ्नै निवासमा मनाउन पाउदा गौरवान्नित छौ । यो हामी सबैका लागी ठुलो अवसरको कुरा हो । यही मौकामा सबै साथीहरु भेटघाट गर्ने अवसर पनी मिल्यो । हामी सबैलाई निमन्त्रणा गरी यो कार्यक्रमको आयोजना गरी सम्पन्न गर्ने वातावरण सृजना गर्नुभएकोमा संस्थापक अध्यक्ष कस्तुप पन्त दाई प्रती आभारी छु । आगामी दिनमा पनी यस्तै साथ, सपोर्ट, माया र आर्सिबादको अपेक्षा गर्दछु ।”

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

वि.सं.२०८२ फागुन ७ बिहीवार ०७:१३

काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङको चिनारी गीत ‘जोमसोम बजार’...

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:३६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:१२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

वि.सं.२०८२ माघ २७ मंगलवार ०८:०८

काठमाडौं। "तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड - २०२५" भब्य...

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

वि.सं.२०८२ माघ २५ आइतवार १०:०१

काठमाडौं। अहिले पछिल्लो समय चुनाबी महोल र चुनाबी चर्चा बढीरहेको...

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

वि.सं.२०८२ माघ २५ आइतवार ०७:०६

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...