गायक तथा सर्जक सुजन बराईलीको मौलिक पञ्चेबाजा “मल्लाज दरबार” सार्वजनिक

काठमाडौं, नेपाल । पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् ।

 

सोही क्रममा गायक तथा सर्जक सुजन बराईलीको मौलिक पञ्चेबाजा “मल्लाज दरबार” सार्वजनिक भएको छ । यस गीतमा सुजन बराईली र देबी घर्तीको स्वर रहेको छ भने शब्दका खानी चर्चित गीतकार प्रल्हाद सुबेदीको शब्द र सुजन बराईली कै संगीत रहेको छ । यस गीतको भिडियोलाई सुजन बराईलीको जन्मभुमी मल्लाज, पर्वतका रमणिय स्थलहरुमा छायांकन गरिएको हो ।

 

भिडियोलाई चर्चित निर्देशक कुमार कुसीले निर्देशन गरेका हुन् । महेश महराले छायांकन गरेको भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन् । उक्त गीतको भिडियोमा शिशिर पौडेल र नारायणी खत्रीले अभिनय गरेका छन् ।

 

यस गीतलाई सुजन बराईली कै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

म्याग्देली नव प्रतिभा दिनेश परियारको पहिलो गीत “अन्तरजातिय जिवन साथी” सार्वजनिक

म्याग्देली नव प्रतिभा दिनेश परियारको पहिलो गीत “अन्तरजातिय जिवन साथी” सार्वजनिक

वि.सं.२०८१ असोज २३ बुधवार ०८:०९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

दशै, तिहार, छठ पर्वको अवसरमा पर्वत कलाकार समाज नेपालको आयोजनामा “शुभकामना आदान प्रदान कार्यक्रम” सम्पन्न

दशै, तिहार, छठ पर्वको अवसरमा पर्वत कलाकार समाज नेपालको आयोजनामा “शुभकामना आदान प्रदान कार्यक्रम” सम्पन्न

वि.सं.२०८१ असोज २१ सोमवार ०४:३१

काठमाडौं। दशै, तिहार, छठ पर्वको अवसरमा पर्वत कलाकारहरुको छाता संगठन...

गायक एबं संगीतकार रमेश बिक्रम रत्नको नयाँ गीत “भेट्न आउछु पर्सी” सार्वजनिक

गायक एबं संगीतकार रमेश बिक्रम रत्नको नयाँ गीत “भेट्न आउछु पर्सी” सार्वजनिक

वि.सं.२०८१ असोज १२ शनिवार ११:४३

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको मार्मिक गीत “कती पर्खनी” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको मार्मिक गीत “कती पर्खनी” सार्वजनिक

वि.सं.२०८१ असोज १२ शनिवार ११:०५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...