“२८५९ औं सोनाम ल्होसार बिशेष साँस्कृतिक कार्यक्रम” सम्पन्न

सिन्धुपाल्चोक, ईन्द्रावती गाउँपालिका कुन्चोक ३, खुतुमेडाँडामा ल्होसार कार्यक्रमको आयोजना गरेको थियो।

 

उत्थान केन्द्र नेपाल ईन्द्रावती २ को आयोजनामा “२८५९ औं सोनाम ल्होसार बिशेष साँस्कृतिक कार्यक्रम” नामक उत्थान केन्द्र नेपालकी अध्यक्ष सन्जुमाया तामाङको सभापतित्वमा भब्यताका साथ सम्पन्न भएको छ ।

 

कार्यक्रममा ईन्द्रावती गाउँपालिका अध्यक्ष झम्क नेपालको प्रमुख आतिथ्यता, विशेष अतिथि गाउँपालिका उपाध्यक्ष शोभाना तामाङ,लामा गुरु ९दोर्जे लोपेन ओर्गेन० अतिथिहरु ईन्द्रावती गाउँपालिका वडा नम्बर २ अध्यक्ष श्याम शुभम गिरि, वडा नम्बर ३ का अध्यक्ष भिमसेन थापा लगायत ईन्द्रावती गाउँपालिकाका राजनीतिक दलका प्रतिनिधि साथै विभिन्न संघ संस्थामा आवद्ध सामजिक ब्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 

सो कार्यक्रममा ख्याति प्राप्त स्थानीय सेलो गायक तेज थिङ्गले माहोल तताउन शुरु गरे संगै ईन्द्रावती युथ क्लब बाट रहेको ९ ट्रीकिङ्ग डेमोस्त्रेशन ० त्येस्तै गरि राष्ट्रिय तथा स्थानीय कलाकारहरुको संस्कृति झल्काउने बेजोड नृत्यहरुको प्रस्तुतिले आनन्दित र मनोरञ्जन प्रदान गराई आयोजक टिमले प्रमुख अथिती, अतिथी लगायत उपस्थित दर्शकहरु सबैलाई नाच्न बाध्य तुल्याए र सबैको मन जित्न सफल भए ।

 

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष नेपालले प्रतिभावान स(साना भाइ बहिनिहरुलाई कार्यक्रम आयोजना गरि प्लेटफर्म उपलब्ध गराई स्थानीय कलाकारहरु उत्पादन गर्न सहयोग गरेको भन्दै आयोजक कमिटीलाई बधाई तथा शुभकामना दिए । यस्तै प्लेटफर्म र अवसरहरु दिन सक्यौं भने ईन्द्रावती गाउँपालिकामा राष्ट्रिय स्तरका कलाकारहरु जन्माउन सक्छौं भन्ने महशुस गरेको र सो कार्यमा ईन्द्रावती गाउँपालिकाको तर्फबाट अध्यक्ष नेपाल आफै पनि लागि परेको समेत जानकारी गराए ।

 

स्मरण रहोस उत्थान केन्द्र नेपाल ४ महिना अगाडि मात्रै ईन्द्रावती गाउँपालिका वडा नम्बर २ मा स्थापना भएको थियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति “राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ” द्धारा ध्यानाकर्षण (बिज्ञप्ती सहित)

दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति “राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ” द्धारा ध्यानाकर्षण (बिज्ञप्ती सहित)

वि.सं.२०८० असोज १६ मंगलवार १६:३४

काठमाडौं, असोज १५ । पछिल्लो समय व्यवसायिक रुपमा सञ्चालित विभिन्न...

सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

वि.सं.२०८० असोज १६ मंगलवार ०२:३७

दुई हप्ता अगाडि गायिका समीक्षा अधिकारीको स्वरमा बजारमा आईसकेको "जीवनको...

किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

वि.सं.२०८० असोज १५ सोमवार ११:४६

काठमाडौं । लोकप्रिय भारतिय गायिका सञ्जीवनी र गायक तथा संगीतकार...

लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

वि.सं.२०८० असोज १५ सोमवार ११:३४

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

वि.सं.२०८० असोज १५ सोमवार १०:५५

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

अभिनेता अनमोल केसी ठगीको आरोपमा पक्राउ

अभिनेता अनमोल केसी ठगीको आरोपमा पक्राउ

वि.सं.२०८० असोज १२ शुक्रवार १५:२३

काठमाडौँ । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगीको...