“कहिले कमाउनी” गीत ट्रेडिङमा पर्न सफल (भिडियो सहित)

काठमाडौं, नेपाल । पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् ।

सोही क्रममा नयाँ गीत “कहिले कमाउनी” सार्वजनिक भएको छ । पछिल्लो समयमा पैसा कमाउन नसकेको पीडालाई आधार बनाएर यो गीतलाई बजारमा लिइएको हो । पशुपति शर्माको अफिसियल युटुब च्यानल बाट सार्वजनिक भएको यस गीत सार्वजनिक भएको केही घन्टामा ट्रन्डिङमा पर्न सफल भएको छ ।

पशुपति शर्मा, तिलक ओली र कामना ओलीको स्वर रहेको गीतलाई शब्द र संगीत तिलक ओलीले गरेका हुन् भने एरेञ्ज मिक्सिङ्ग बिनोद बाजुरालीको रहेको छ । स्टुडियो मलाश्रीमा रेकड भएको गीतलाई सागर बाजुरालीले रेकडिङ्ग गरेका हुन् ।

बिरेन्द्र ओलीको निर्देशन रहेको गीतमा प्रकाश खडकाको छायांकन दिपक बिष्टको सम्पादन रहेको छ । सरिता प्रजापतिको मेकअप रहेको छ भने कोरियोग्राफी सरद एल जिको रहेको छ ।

उक्त गीतको भिडियोमा भिडियोमा पशुपति शर्मा, कामना ओली, बिरेन्द्र ओली,पु र्णिमा जीएम, रमेश शर्मा, राजन मोक्तान, रत्ना भुजेल, कल्पना मल्ल, सरद एल जी, दुर्गा तामाङ्ग र रोजा तामाङ्गको अभिनय रहेको छ।

हेर्नुहोस भिडियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...