गोपाल दयालको “फ्लप सिंगर” गीत सार्वजनिक (भिडियो सहित)

काठमाडाैं – गायक गोपाल दयालको नयाँ गीत सार्वजनिक भएको छ । फ्लप सिंगर गीत गोपाल दयालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ । अलि अलि खर्च गरेर म त गायक भइसके, अलिअलि पैसा तिरेर म त गायक भइसके । टिकटक, युट्युब, फेसबुकमा म त भाइरल भइसके लगायतका शब्द समावेश गरि गायकले गीत तयार पारेका छन् ।

कला गलाको मूल्यांकन नभई चर्तिकलाको मूल्यांकन हुने भन्दै गीत संगीत पैसासँग जोडिएको गीतमा उल्लेख गरेका छन् । जस्तो व्यक्तिपनि गायक भइरहेको भनि गीतमा समावेश गरेको छ ।

गीतमा शब्द गोपाल दयाल र सन्तोष बिसीको रहेको छ भने गीतलाई नरायण दंगालले संगीत संयोजन गरेका छन् । मिलन श्रेष्ठको निर्देशनमा तयार पारिएको भिडियोको छायांकन पुरुषोत्तम दाहालले गरेका छने भने रोशन गहा मगरले सम्पादन गरेका छन् । म्यूजिक प्लस स्टुडियोमा रेकर्डिङ गरिएको उक्त गीतमा गायक दयाल, नरायण दंगाल, शक्ति वाइवा र लोकेन्द्र नाथले अभिनय गरेका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

डिजिटल कन्टेन्ट मार्फत अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्दै हृदय शर्मा

डिजिटल कन्टेन्ट मार्फत अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्दै हृदय शर्मा

वि.सं.२०८३ साउन १० आइतवार १२:३९

मेलबर्न (अष्ट्रेलिया) — अष्ट्रेलियाको मेलबर्नमा बसोबास गर्दै आएका नेपाली मूलका...

तीज विशेष मौलिक गीत “नाच्ने आजै हो” लोकार्पण समारोह बिच सार्वजनिक

तीज विशेष मौलिक गीत “नाच्ने आजै हो” लोकार्पण समारोह बिच सार्वजनिक

वि.सं.२०८३ साउन ९ शनिवार १४:३५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम भब्य रुपमा सम्पन्न

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार ०९:१८

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

वि.सं.२०८३ साउन २ शनिवार १३:३२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...