भ्वाईस अफ नेपालको भोटिङ्ग आज राती ८ बजे सम्म खुल्ला, तारा श्रीष मगरलाई जिताउन कसरत

भ्वाईस अफ नेपाल सिजन – ३ कि प्रतियोगी तारा श्रीष मगर जिताऔं अभियानको भोट अपिल तथा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रम सोही अभियानका संयोजक थम प्रकाश पुन रहेका थिए भने ज्ञानेन्द्र पुन मगरको प्रमुख आतिथ्यता रहेको थियो ।image

कार्यक्रममा चर्चित गायक रामजी खाण, रक्षा राईका मगर, सुमन बैरागी, देबराज आले, अमला थापा मगर, देबिराम राना मगर, सि.पि. मगर, डोलराज बारघरे मगर, नीर आले मगर, तारा श्रीष मगरको दिदी परि श्रीष मगर लगायत अन्य अतिथी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।  No description available.

सो कार्यक्रममा भिम श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए भने सोही कार्यक्रमका प्रचार प्रसार संयोजक डोलराज बारघरे मगरले स्वागत मन्तब्य राखेका थिए । यस कार्यक्रमको मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली “अभिव्यक्ति” रहेका थिए ।

कार्यक्रममा उपस्थित अतिथी महानुभावहरुले भ्वाईस अफ नेपाल सिजन – ३ कि प्रतियोगी तारा श्रीष मगरलाई जिताउन अपिल गर्दै आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि ब्यक्त गरेका थिए ।

तेती मात्र नभई अमेरिका न्यूयोर्क Time Square वाट “तारा श्रीष मगर जिताउ अभियान”को प्रत्यक्ष प्रसारण समेत गरेका थिए

देश तथा बिदेशबाट तारा श्रीष मगरलाई जिताउने अभियानमा साथ दिएकोमा भिम श्रेष्ठ र थम प्रकाश पुन लगायत थुप्रै ब्यक्तिले आभार प्रकट गरेका थिए । तारा श्रीष मगरलाई हाम्रो तर्फबाट बिजेताको लागि अग्रिम शुभकामना ब्यक्त गर्दछौं ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:०१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...