नेपाल क्यानाडा मैत्री तथा सास्कृतिक संघद्वारा काठमाडौंको दरबारमार्ग स्थित होटल वुडल्याण्डमा क्यानाडा डे भव्यताका साथ सम्पन्न

काठमाडौं । नेपाल क्यानाडा मैत्री तथा सास्कृतिक संघद्वारा काठमाडौंको दरबारमार्ग स्थित होटल वुडल्याण्डमा क्यानाडा डे भव्यताका साथ सम्पन्न गरिएको छ । कार्यक्रममा क्यानाडाका आप्रवासी र शरणार्थीहरू सम्बन्धि बल र चुनौतीहरू को विषय बारे प्रस्तुत गरिएको थियो ।

हरेक वर्षको जुलाई १ अर्थात् आज को दिन क्यानाडा मा मनाउने यो राष्ट्रिय चाड लाई हरेक वर्ष झैँ यो वर्ष विश्व विख्यात आङ तेम्बा शेर्पा को प्रमुख अथित्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम मा शेर्पा ले ” मानव को घर पृथ्वी हो ” मानब लाई शरणार्थी बनाउनु दुखद छ, मानव र पसुपंछी मिलेर प्रकृतिको जगेर्ना गर्नु पर्दछ, हाम्रो आधारभूत पहिचान स्थाई बसोबास को रक्षा हुनु पर्छ भनी जनचेतनाबाट राष्ट्रिय दिवश को सुभकामना दिदै यस्ता कार्यक्रमले दुइ देश को सम्बन्ध सुमधुर बन्दछ भन्नुभयो कार्यक्रमको विषय बस्तुमा क्यानाडा बाट आउनु भएको डा रिता ढुंगेलबाट बहुसांस्कृतिकताको विषयमा आफ्नो अनुसन्धान पेपर कार्यक्रम मा प्रस्तुत गर्नु भएको थियो ।

उक्त कार्यक्रम मा सिमाबिद बुद्धिनारायण श्रेष्ठले धन्यवाद ज्ञापन गर्दै ”सस्था ले मित्र राष्ट्र क्यानाडा संग सुमधुर सम्बन्ध बनाउन क्रियासिल रहेको” बताउनु भयो साथै पूर्व महामहिम राजदुत प्रा डा मोहन प्रसाद लोहनीले पनि आफ्नो अभिमत राख्नु भयो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

वि.सं.२०८३ भदौ २ मंगलवार ११:३४

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७...

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

वि.सं.२०८३ साउन ३१ आइतवार १३:१३

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...