“आई डब्लु एफ एन कराँते डो संघ सिन्धुपाल्चोक” गठन

सिन्धुपाल्चोक । आई डब्लु एफ एन कराँते डो संघ सिन्धुपाल्चोक जिल्ला गठन भएको छ । कार्यक्रममा केन्द्रिय प्रतिनिधि सुमन लामाको सभापतित्व बागमती प्रदेश खेलकुद बिकास परिषद बोर्ड सदस्य धनकुमार मैनालीको प्रमुख आतिथ्यतामा सिन्धुपाल्चोक जिल्ला खेलकुद बिकास समिति अध्यक्ष सुरेश रानाको बिशेष अतिथी नेपाल कराते महासंघ सिन्धुपाल्चोक अध्यक्ष गङालाल श्रेष्ठ अथिति साथै कार्यक्रम संचालक आई डब्लु एफ एन कराँतेको केन्द्रिय प्रमुख प्रशिक्षक बुद्ध नेगि,साथै प्रशिक्षक, खेलाडी र समाजसेवीहरुको उपस्थितीमा ९ जनाको जिल्ला कार्य समिति गठन भएको छ ।

उक्त कार्यक्रममा निर्वाचित हुनेहरु अध्यक्षमा कुमार श्रेष्ठ, उपाध्यक्ष यम ब. श्रेष्ठ ,सचिव प्रल्हाद गौतम ,कोषाध्यक्षमा आइते तामाङ रहेका छन तेसै गरी सदस्यहरु वान्छु तामाङ, दल ब श्रेष्ठ ,रेश्मा राना, अन्जली श्रेष्ठ रहेका छन । साथै सिन्धुपाल्चोक जिल्ला बाट केन्द्रिय प्रतिनिधिमा चानस गिरी रहेका छन ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

वि.सं.२०८३ भदौ १० बुधवार ०९:५५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

वि.सं.२०८३ भदौ ९ मंगलवार १२:२६

काठमाडौँ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा एकै मञ्चमा १४...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...