चर्चित गायिका लक्ष्मी मल्लको तीज बिशेष नयाँ गीत “मेरो हजुर खाडीमा” सार्वजनिक (भिडियो सहित)

चर्चित गायिका लक्ष्मी मल्लको तीज बिशेष नयाँ गीत “मेरो हजुर खाडीमा” सार्वजनिक भएको छ । यस गीतमा लक्ष्मी मल्ल र श्रीकृष्ण बम मल्लको स्वर रहेको छ भने चर्चित संगीतकार श्रीकृष्ण बम मल्ल कै शब्द, संगीत रहेको छ ।

चर्चित निर्देशक एबं मोडल शंकर बिसीको निर्देशन रहेको गीतमा दुर्गा पौडेलको छायांकन, नबिन घर्ती मगरको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा महेन्द्र गौतम, करिश्मा ढकाल, सलिना खत्री, सकुना खत्री, एरोना मल्लको अभिनय रहेको छ ।

आफ्नो श्रीमान् खाडीमा भएको र आर्थिक अवस्थाले गर्दा नयाँ साडी फेर्न नपाएको कारणले गर्दा पोहोर कै पुरानो साडीमा चित्त बुझाउनु परेको अवस्थालाई गीतमा समेट्ने प्रयास गरिएको पाईन्छ ।

हरेक नेपालीहरुको यथार्थ कथालाई समेट्दै जे छ त्यहीमा रमाउनुपर्छ र रमाउन सिकौ भन्ने सन्देशका साथ यो गीत निर्माण भएको कुरा निर्माण पक्षले जानकारी गराएको छ । यस गीतलाई श्रीकृष्ण बम मल्ल लक्ष्मी मल्लको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । 

सोही गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको पाँचौ पुर्ण बैठक (चौथो घुम्ती बैठक) नुवाकोट दरबारमा सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको पाँचौ पुर्ण बैठक (चौथो घुम्ती बैठक) नुवाकोट दरबारमा सम्पन्न

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:००

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको पाँचौ...

श्रमिकहरुको पहिचान, सुरक्षा र सम्मानका लागि गीत

श्रमिकहरुको पहिचान, सुरक्षा र सम्मानका लागि गीत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०५:२४

काठमाडौं ।  मनोरञ्जन तथा सत्कार क्षेत्रका श्रमिकका सवाललाई अब गीत...

वियोगान्त कथा “गन्तव्य खोज्दै” मा कमल र मिशेलको अभिनय

वियोगान्त कथा “गन्तव्य खोज्दै” मा कमल र मिशेलको अभिनय

वि.सं.२०८१ वैशाख १५ शनिवार ०४:४३

तुलसी गिरी "भाबुक" काठमाडौं ।   गरिबी र बेरोजगारीको कारण...

गायक एबं संगीतकार शोभित बिश्वकर्माको मौलिक गीत “मौरी घारैमा” सार्वजनिक

गायक एबं संगीतकार शोभित बिश्वकर्माको मौलिक गीत “मौरी घारैमा” सार्वजनिक

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:०२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

सुनिल सुन्दास र रेनुका मगरको अभिनयमा “यो जिवन के छ र तिमी बिना” सार्वजनिक

सुनिल सुन्दास र रेनुका मगरको अभिनयमा “यो जिवन के छ र तिमी बिना” सार्वजनिक

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०५:३५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

डा.भोला रिजालको पृथक गीत “फुल भएर फुल्नु” सार्वजनिक

डा.भोला रिजालको पृथक गीत “फुल भएर फुल्नु” सार्वजनिक

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०४:०३

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...