सर्जक तथा गायिका शर्मिला तामाङको अर्को नयाँ कोसेली “याद आउछ आउदैन” गीत आउदै

काठमाडौं । सर्जक तथा गायिका शर्मिला तामाङको अर्को नयाँ कोसेली “याद आउछ आउदैन” गीत बजारमा आउदै गर्दा गीतको पोस्टर सार्बजनिक भएको छ । फेसबुक पोस्ट गर्दै तामाङले लेखेकी छिन् । नयाँ गीतको तयारीमा छु यो गीत शर्मिला तामाङको आफ्नै अफिसियल युटुब च्यानलबाट बजारमा आउने छ ।

शर्मिला तामाङ र प्रकाश तामाङ टिटुङको स्वर रहेको गीतमा लय शब्द भने शर्मिला तामाङको रहेको छ । मनिस लामाको संगीत संयोजन रहेको गीतलाई सरगम स्टुडियोमा रेकर्ड भएको गीतलाई राजेश श्रेष्ठको रेकडिङ्ग र अर्पण थिङको मिक्सिंग रहेको छ । अमर रावलको सह कोरियोग्राफी रहेको गीतको भिडियोलाई सरिता प्रजापतिको मेकअप रहेको छ ।

मनोज कार्कीले सम्पादन गरेको गीतलाई प्रकाश खडकाले खिचेका हुन् भने निर्देशन कोरियोग्राफी तथा कथा बस्तु दिलिप ओखेडाको रहेको छ । गीतको भिडियोमा दिलिप ओखेडा, संचिता बोलाखे, साजन गुरुङ र दिपिका थापाको अभिनय रहेको छ । यस गीत गीत चाडै बजारमा आउने गायिका तथा सर्जक शर्मिला तामाङले् जानकारी गराईन्।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...